न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

उपचारका लागि अस्मितालाई आर्थिक सहयोग
पोखरा, ५ भदौ । माछापूच्छ«ृे गाउँपालिका वडा नं २ निवासी १९ वर्षिया अस्मिता बिकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । स्थानीय क्लब, आमा समूह र टोल विकास संस्थाले उनलाई ४४ हजार छ सय ९५ रुपैया सहयोग गरेको माछापूच्छ«े गाउँपालिका वडा नं २ का वडा सदस्य गणेश आचार्यले जानकारी दिए । स्थानीय शान्ति आमा समूहले...
पोखरा मिडटाउनद्वारा बृद्वबृद्वालाई सहयोग
पोखरा, ३ भदौ । इनरव्हिल क्लब अफ पोखरा मिडटाउनले पोखरा महानगरपालिका वडा नं १५ टुटुङगा स्थित पोखरा आरोग्य आश्रमका बृद्वबृद्वालाई सहयोग गरेको छ । क्बलले तीजको अवसर पारेर आश्रमका १५ जना बृद्वबृद्वालाई एक छाक खाना खुवाउनुको साथै कपडा, फलफूल र खाद्यान्न सहयोग गरेको हो । क्लबकी अध्यक्ष सावित्री नेपालीले बृद्वाबृद्वालाई सहयोग हस्तान्तरण गरेकी थिईन् ।...
कर घटाउन काँग्रेसले दबाब दिने
पोखरा, ३ भदौ । नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ । समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो । ध्यानाकर्षण पत्रमा विकासका पूर्वाधार खडा गरी क्रमश ः करको दर भन्दा दायरालाई फराकिलो पार्नु पर्नेमा स्वायत्तत्ताको नाममा अस्वभाविक...
पोखरा भाँडा व्यवसायी संघमा नयाँ समिति
पोखरा, २ भदौ। पोखरा भाँडा व्यवसायी संघ कास्कीको शनिवार सम्पन्न ११ औ स्थापना दिवस तथा छैटौं अधिवेशनले बलराम तिमिल्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। कार्यसमिति प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा कविन्द्रमान पालिखे, सचिवमा लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्षमा ओमकुमार श्रेष्ठ, सहसचिवमा कृष्णहरि पौडेल र सहकोषाध्यक्षमा सुनकुमारी गुरुङलाई चयन गरेको छ। त्यस्तै, सदस्यमा रञ्जना मानन्धर, बुद्व्रि्रसाद...
सरकारका कृयाकलाप नियन्त्रण र निषेधतर्फ – महत
पोखरा, २ भदौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख रहेको औंल्याएका छन्। सरकारको नारा समृद्धि ल्याउने भएपनि कृयाकलापहरु भने नियन्त्रण र निषेधमा आधारित रहेको डा महतको ठहर थियो। ‘संपूर्ण सरकारी संरचना, सुरक्षा निकाय, कर्मचारी र स्वतन्त्र संवैधानिक न्यायलयलाई सरकारले नियन्त्रणमा लिएको छ,’ पोखरामा शुक्रबार पत्रकारहरुसंगको भेटघाटमा डा महतले सरकारलाई आरोप...
अपाङ्गता सरोकार समितिद्वारा बिउँ पूँजी वितरण
पोखरा, २६ साउन । वडास्तरीय अपाङ्गता सरोकार समिति पोखरा महानगरपालिका वडा नं ८ ले वडाभित्रका अपाङ्गता भएका पाँच जनालाई बिउँ पूँजी वितरण गरेको छ । श्रीराम आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा समितिले कृष्ण कुँवर, कृष्ण थापा, सरिता सुवेदीलाई जनही १०÷१० हजार र मङ्गलसिंह गुरुङ र जीवन गिरीलाई पाँच हजार पाँच सय सहित जोख्ने मेशिन हस्तान्तरण गरेको...
फुटसल उपाधि आयोजक फेन्सी तथा रेडिमेड व्यवसायी संघलाई
पोखरा, २७ साउन । आयोजक फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीले दोस्रो सिक्स ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ । रानीपौवा स्पार्टस् सेन्टरमा शनिबार भएको फाइनलमा पोखरा इलेक्ट्रोनिक्स एशोसिएसनलाई ४–१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधिसहित नगद ५१ हजार, ट्रफी मेडल र प्रमाणपत्र जितेको होे । उपविजेताले ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो...
नगरसभापति बराललाई पितृशोक
पोखरा, २६ साउन। नेपाल महिला संघ पोखरा महानगरपालिका सभापति माया बराललाई पितृशोक परेको छ। उनका पिता टेकबहादुर कार्कीको ८५ वर्षको उमेरमा शुक्रवार बिहान ४ बजे आफ्नै निवास पोखरा २०, भलाममा निधन भएको हो। उनी लामो समयदेखि दम रोगबाट पीडित थिए। नेपाली काँ’ग्रेस क्रियाशील सदस्य तथा प्रजातन्त्र सेनानी स्व. कार्कीको शनिवार सेतीघाटमा अन्त्येष्टि गरियो। नेपाल प्रहरीले...
महिला अधिकार मञ्चमा नयाँ समिति
पोखरा, २६ साउन। राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको पोखरामा शनिवार सम्पन्न नवौं परिषद् तथा चौथो अधिवेशनले ३ वर्षका लागि पुनः कल्पना ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिका उपाध्यक्षमा दुर्गा बस्नेत, सचिवमा विष्णुमाया पौडेल, कोषाध्यक्षमा शोभा आचार्य, सहसचिवमा विष्णुमाया पौडेल छन्। सदस्यमा नीरु रानाभाट, लतादेवी पौडेल, धन पौडेल, सावित्री थापा, गीता भण्डारी, सीता पौडेल,...
महिला संघको स्थापना दिवस
पोखरा, २५ साउन । नेपाल महिला संघको ७१ औं स्थापना दिवसको अवसरमा पोखरामा बिहीबार प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल महिला संघ कास्कीले सामसामयिक राजनीतिक घटना क्रममा कम्युनिष्ट सरकार र महिला संघको इतिहासका विषयमा प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा पाँच सय जना महिला सहभागि थिए । कार्यक्रममा युवा नेता देवराज चालिसे र नेपाल महिला...
मनोज केसी प्रथम मिष्टर पोखरा
पोखरा, १९ साउन। एनएफबिफ प्रथम मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिताको उपाधि पोखराका मनोज केसीले जितेका छन्। पोखरा सभागृहमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा अन्य ३५ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि सहित नगद ५० हजार साथमा मेडल र ट्रफि प्राप्त गरेका छन्। कास्की बोडी बिल्डिङ एण्ड फिटनेश एशोसिएसनले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराका साथ...
भाडा व्यवसायी संघद्वारा शैक्षिक सामाग्री र वासएबल प्याड वितरण
पोखरा, १८ साउन । पोखरा भाडा व्यवसायी संघले पोखरामा  शैक्षिक सामाग्री र वासएबल सेनेटरी प्याड वितरण गरेको छ । संघले पोखरा – २१ कृस्ति स्थित भविष्य निर्माण माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र वासएबल सेनेटरी प्याड वितरण गरेको हो । त्यस्तै, संघले विद्यालयलाई एक÷एक थान भलिबल र बास्केटबल सहित नेट सहयोग गरेको छ । संघले करिब...