न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

वीपी जयन्तिमा नागोया क्षेत्रीय समितिको भेला
पोखरा, २५ भदौ । १०५ औ वीपी जयन्तिको अवसरमा नेपाली काँग्रेस जनसम्पर्क समिति नागोया क्षेत्रीय समितिले भेला गरेको छ । भेलामा क्षेत्रीय समितिका सभापति पुरुषोत्तम ढकाल, निवर्तमान सभापति साधाना घिमिरे लगायत शुभेच्छुकहरुको सहभागिता थियो । भेलामा समसामयिक राजनीतिक परिस्थितिमा काँग्रेसको स्थान र भूमिका, जनसम्पर्क समितिको प्रभावकारीता लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथि...
बुद्व विशाल बजार व्यवसायी एशोसियशनले अध्यक्ष खत्रीलाई पोउबा संघमा सदस्य उठाउने
पोखरा, २० भदौ । बुद्व विशाल बजार व्यवसायी एशोसियशनले पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनमा सदस्य पदमा अध्यक्ष केशव खत्रीलाई उठाउने निर्णय गरेको छ । एशोसियशनको बैठकले अध्यक्ष खत्रीलाई उठाउने निर्णय गर्दै सवैलाई सहयोग गर्न आग्रह गरेको छ । फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष समेत रहेका खत्रीमा नेतृत्व क्षमता भएका कारण...
काँग्रेस जिल्ला प्रशासन र पोविविमा
पोखरा, १८ भदौ । नेपाली काँग्रेस पोखरा महानगरपालिका समितिले पोखरा विश्वविद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । भदौ ५ गते मङ्गलबार कार्यालय समय बाहिर परीक्षा परिणामलाई दीर्घकालिन असर पु¥याउने गरी घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । समितिको नेतृत्वमा सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ध्यानाकर्षणपत्र बुझाइएको छ । ध्यानाकर्षणपत्र बुझाउन काँग्रेसका पूर्व...
क्रिष्टलमा तीज, बालगृहलाई सहयोग
पोखरा, १९ भदौ । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड ठाडोपसलस्थित क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवल्डमा तीजको शुभकामना आदानप्रदान गरिएको छ । मण्टेश्वरीले विद्यालयका अभिभावकसँग कार्यक्रम गरेको हो । त्यसअवसरमा लेकसाईडस्थित बालगृहका बालबालिकालाई दर खुवाउनका लागि मण्टेश्वरीले १६ हजार रुपैया आर्थिक सहयोग गरेको छ । मन्टेश्वरीकी म्यानेजिङ डाईरेक्टर रिना पौडेलले बालगृहकी अध्यक्ष बिष्णु केसीलाई सो रकम...
स्थापना दिवसमा कर सहयोगी श्रमिक संगठनद्वारा सहयोग
पोखरा, १६ भदौ । १२ औं स्थापना दिवसको अवसरमा कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला कार्य समितिले शनिवार सहयोग हस्तान्तरण गरेको छ । संगठनले पोखरा महानगरपालिका वडा नं १३ मा हालै संचालनमा ल्याइएको मस्तिष्क पक्षघात संरक्षक समूहको दिवा सेवा केन्द्रलाई सहयोग गरेको हो । संगठनले एक थान टिभि, एक थान दराज सहित पाँच हजार...
नेल्टाको पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम जारी
पोखरा, १७ भदौ । नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा संचालित पशु प्रजनन् तथा कृतिम गर्भाधान सम्वन्धी तालिम जारी रहेको छ । भदौ चार गते सोमबारदेखि शुरु भएको तालिम शुक्रबार सकिएको छ भने शुक्रबारदेखि नै नयाँ समूहका लागि तालिम शुरु भएको छ । प्राईभेट पाराभेटहरु लागि आयोजित दुवै तालिममा १५÷१५ जना सहभागि...
बुद्व विशाल बजारद्वारा उपभोत्ताका लागि उपहार योजना सार्वजनीक
पोखरा, १४ भदौ । पोखराको बुद्व विशाल बजार व्यापारिक एशोसियशनले चाडपर्वलाई लक्षित गरी उपभोत्ताका लागि उपहार योजना सार्वजनीक गरेको छ । एशोसियशनले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी निःशुल्क उपहार कुपन – २०७५ सार्वजनीक गरेको हो । ‘दशैं तिहार उपहार, नगदै नगद बहार’ भन्ने मूल नाराका साथ अघि सारिएको यो उपहार योजना भदौ १६ गते आईतबारदेखि...
कास्की जिल्ला साईकल संघको अध्यक्षमा भण्डारी
पोखरा, ९ भदौ । कास्की जिल्ला साईकल संघको पोखरामा शनिवार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले शंकर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सुवास सिग्देल, द्वितिय उपाध्यक्षमा अशोक चालिसे, सचिवमा जगन विश्वकर्मा, कोषाध्यक्षमा इन्द्र गुरुङ छन् । सदस्यहरु पुष्प कमल पौडेल, हरि थापा, तीर्थ राज अवस्थी, कमल नेपाली, जमुना थापा...
बुद्व विशाल बजार व्यापारिक एशोसियशनको रक्तदान
पोखरा, ९ भदौ । बुद्व विशाल बजार व्यापारिक एशोसियशनले पोखरामा शनिवार रक्तदान कार्यक्रम गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकर बास्तोलाले पहिलो रक्तदाता संस्थाका सल्लाहाकार माधवप्रसाद सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा...
स्वरोजगार निर्माण व्यवसायी समिति महानगरपालिकामा
पोखरा, ४ भदौ। स्वरोजगार निर्माण व्यवसायी समिति कास्कीले पोखरा महानगरपालिकाले बढाएको शुल्कप्रति ध्यानाकर्षण भएको जनाएको छ। समितिले सोमबार महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई बढाएको शुल्क घटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। समितिका अध्यक्ष रमेश सिकेले मेयरलाई ध्यानाकर्षण बुझाएका थिए। ध्यानाकर्षणपत्रमा २०६९ सम्म प्रतिर्फम एक हजारमा दर्ता र नवीकरण गर्दै आएकोमा २०७० सालदेखि १० हजार र...
चिसापानी आमा समूहको पहिलो वार्षिकोत्सव
पोखरा, ४ भदौ । पोखरा महानगरपालिका वडा नं १३ स्थित चिसापानी आमा समूहले सोमबार पहिलो वार्षिकोत्सव मनाएको छ । त्यसअवसरमा आमा समूहले चिसापानी टोलमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रममा जेष्ठ नागरिक गोपना गुरुङ, भावी गुरुङ र क्होलासोथर गाउँपालिका वडा नं ४ की सदस्य गमी गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै...
नेल्टाको पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम शुरु
पोखरा, ४ भदौ । नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा पशु प्रजनन् तथा कृतिम गर्भाधान सम्वन्धी तालिम सोमबारदेखि शुरु भएको छ । प्राईभेट पाराभेटहरु लागि आयोजित तालिम १४ गतेसम्म चल्ने छ । तालिममा नवलपरासी, रुपन्देही, काभ्रे, धादिङ्ग, ललितपुर, चितवन, तनहुँ र कास्कीका १४ जना सहभागि छन् । तालिमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य...