न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सिलिङ्ेगमा नवौं सिलिङ्गे महाशिवरात्री मेला
पोखरा, २१ फागुन । शिवरात्रीको अवसरमा पोखरा महानगरपालिका वडा नं २६ सिलिङ्गे बगैचामा आयोजित नवौं सिलिङ्गे महाशिवरात्री मेला – २०७५ सम्पन्न भएको छ । जटाशंकर धार्मिक विकास समितिले फागुन १९ देखि मेला आयोजना गरेको हो । मेलामा अखण्ड रुदाभिषेक, सामुहिक ब्रतवन्ध, ग्रह स्वस्ति शान्ति, महाआरती, रात्रीकालिन दिप प्रज्वलन गरिएको थियो । त्यस्तै, शिवमहिमा कथा प्रवचन...
मादीको चिप्लीमा महाशिवरात्रि मेला
पोखरा, २० फागुन। सिद्व युवा क्लबको आयोजनामा मादी गाउँपालिका वडा ६, चिप्लिमा सोमबार महाशिवरात्रि मेला शुरु भएको छ। शिवरात्रिको महत्व उजागर र गाउँको प्रवद्र्वनका लागि मेला आयोजना गरिएको हो। तीन दिनसम्म चल्ने मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता सहित विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ। मेला उद्घाटन गर्दै सांसद एवं उद्योगपति सूर्यबहादुर...
सुनपँदालीमा विराट ज्ञान महायज्ञ हुने
 पोखरा, १७ फागुन । मादी गाउँपालिका वडा नं ५ सुनपँदालीफाटस्थित ओमकारेश्वर शिव मन्दिरमा श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ हुने भएको छ । ओमकारेश्वर शिवालय सेवा समितिले गर्न लागेको महायज्ञ फागुन २३ देखि ३० गतेसम्म चल्ने छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महायज्ञको ८० प्रतिशत तयारी पूरा भएको...
कास्की काँग्रेस र नेता शर्माद्वारा दुःख व्यक्त
पोखरा, १६ फागुन । नेपाली काँग्रेस कास्कीले बिहीबार शोक बिज्ञप्ति प्रकाशित गरी ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । दुर्घटनामा परी कास्की भरतपोखरी निवासी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा स्तब्ध भएको उल्लेख छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा अधिकारी भद्र, मिलनसार र सुयोग्य भएको...
नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा सिग्देल
पोखरा, १३ फागुन । नेपाल प्रेस युनियन कास्कीको आइतबार सम्पन्न नवौं अधिवेशनबाट नवीन सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । अधिेवेशनमा अध्यक्ष र सचिवमा निर्वाचन भए पनि अरु पद भने सर्वसम्मत् चयन भएको थियो । अध्यक्ष सिग्देलले ७७ मत प्राप्त गर्दा प्रतिस्पर्धी माधव रेग्मीले ६६ र यदुनाथ बञ्जराले १७ मत प्राप्त गरेका थिए । यसैगरी सचिवमा...
फागुन ३ गते बास्केटबल प्रतियोगिता हुने
पोखरा, २९ माघ । पोखरामा फागुन ३ गते बी – १३ अन्तर विद्यालय छात्र÷छात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ । पोखरा – १३ स्थित सत्य युवा क्लबले भद्रकाली माविको परिषरमा रहेको बास्केटबल कोर्टमा प्रतियोगिता गर्न लागेको हो । क्लबको सक्रियतामा निर्माण गरिएको बास्केटबल कोर्ट समेत सोही दिन उद्घाटन गरिदैछ । प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ...
महन्त उपाध्यायको निधन
पोखरा, २५ माघ । पोखरा–२५ हेमजा मिलनचोक निवासी महन्त लक्ष्मीशरण उपाध्यायको विहीबार निधन भएको छ । ८२ वर्षिय उपाध्यायको बिहान आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय उपाध्ययाको बिहीबार नै अन्येष्टि गरिएको छ । स्वर्गीय उपाध्यय विगत ५ वर्ष देखि मृगौलाको समस्याबाट पिडित थिए । स्वर्गीय उपाध्यायका दुई छोराबुहारी, तीन छोरी, १० नातिनातिना र तीन...
कास्की काँग्रेस विरोध प्रदर्शनको तयारीमा
पोखरा, १५ माघ । नेपाली काँग्रेस कास्की माघ २१ गतेको विरोध प्रदर्शनको तयारीमा जुटेको छ । कास्की काँग्रेसको मङ्गलबार बसेको बैठकले प्रदर्शनलाई प्रभावकारी बनाउने गरी तयारीमा जुट्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । काँग्रेसले सरकारका गतिविधि विरुद्व माघ २१ गते देशभरका ७७ जिल्लामा नै प्रदर्शन गर्दैछ । बैठकले पार्टीका भातृ तथा शुभेच्छुक...
तरुण दलले पोखरामा शुक्रबार प्रदर्शन गर्ने, तयारी पूरा
पोखरा, १० माघ । सरकारका गतिविधिको विरोध गर्दै नेपाल तरुण दलले पोखरामा शुक्रबार प्रदर्शन गर्दै छ । नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना तथा नेपाल तरुण दल कास्कीको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय प्रदर्शन गर्न लागिएको हो । सात वटै प्रदेशमा प्रदर्शन गर्ने तरुण दलको निर्णय अनुसार पोखरामा पनि प्रदर्शन गर्न लागिएको छ । प्रदर्शनको सम्पूर्ण तयारी...
चुपचाप सहयौ, अब त सरकारले अति नै ग¥यो – देउवा
पोखरा, ६ माघ । नेपाल मुस्लिम संघको गण्डकी प्रदेश स्तरीय भेला पोखरामा शनिवार सम्पन्न भएको छ । नेपाल मुस्लिम संघ केन्द्रीय समितिको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा भेला भएको हो । भेला उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विरुद्व संसद र सडकबाट शशक्त कदम चाल्नु पर्ने समय भएको बताए । एक वर्षसम्म सरकारका...
प्रजातन्त्र सेनानी रेग्मीको निधन
पोखरा, ४ माघ । कास्कीका अग्रज काँग्रेस नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको ७३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । पोखरा विन्ध्यवासिनी घर भएका रेग्मीको राजधानी सामाखुशीस्थित बहिनीको घरमा अपरान्ह चार बजे निधन भएको हो । रेग्मी विगत १५ वर्षदेखि दम रोगबाट प्रभावित छन् । उनका दुई श्रीमती र ५ जना दिदीबहिनी छन् । उनको...
तरुण दलको प्रदर्शनका लागि तयारी बैठक
पोखरा, ३ माघ । नेपाल तरुण दलले माघ ११ गते पोखरामा गर्न लागेको प्रदर्शनका लागि बिहीबार तयारी बैठक भएको छ । नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, नगरसभापति, शुभेच्छुक तथा भातृ संस्थाका सभापतिहरुको संयुक्त बैठक बसेको हो । बैठकले पोखराको चिप्लेढुङ्गाबाट प्रदर्शन शुरु गरी नयाँबजार हुदै पृथ्वीचोकमा पुगेर सभा गर्ने निर्णय गरेको छ । बैठकले...