न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बुद्व विशाल बजार ब्यापारिक एशोसियशनको फुटसल
पोखरा, १६ असार । बुद्व विशाल बजार ब्यापारिक एशोसियशनले शनिवार पाँचौ आन्तरिक फुटसल प्रतियोगिता गरेको छ । ६ टिमको सहभागिता रहेको प्रतियोगितामा शुशील श्रेष्ठको समूले उपाधि जित्दै नगद १० हजार, मेडल र प्रमाणपत्र पाएको छ । ब्यवसायीवीच सद्भावको विकास गर्ने उदेश्यले प्रतियोगिता गरिएको एशोसियशनका अध्यक्ष केशवबहादुर खत्रीले जानकारी दिए । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशसभा...
संगम टोलका योजना
पोखरा, १६ असार । ‘हामी सवै जुट्यौ भने असम्भव केही छैन, हामी प्रतिबद्व छौं’ हाम्रो टोल सुन्दर बनाउछौं भन्ने मूल नाराका साथ पोखरा–१३, स्थित संगम टोल विकास संस्थाले टोललाई व्यवस्थित बनाउनका लागि विभिन्न योजना सहितका कार्यक्रम अघि सारेको छ । संस्थाले टोलभित्र छाडा वा पालिएका कुकुर नियन्त्रण गर्ने, बालबालिकालाई बाटोमा खेल्न नदिने सिसि क्यामेरा जडान...
पोखरा महानगरपालिकामा आन्दोलन जारी
पोखरा, १३ असार । पोखरा महानगरपालिकाले बजेट विनियोजनमा विभेद गरेको भन्दै काँग्रेसबाट निर्वाचित वडाध्यक्षले गरेको आन्दोलन जारी रहेको छ । विभेदको बिरोधमा काँग्रेसतर्फका वडाध्यक्षले बिहीबार दिनभर महानगर गेट बाहिर धर्ना र नाराबाजी गरेका थिए । आजपनि आन्दोलनलाई निरन्तरता दिइदै छ । आन्दोलन रहर नभएर बाध्यता हो, यसबाट नगरबासिलाई पर्न जाने असुविधाप्रति क्षमा माग्छौ, विज्ञप्तिमा भनिएको...
औषधि व्यवसायी संघको रक्तदान
पोखरा, ११ असार । नेपाल औषधि व्यवसायी संघ, गण्डकी शाखाले स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम गरेको छ । जसमा ७६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जीव देवकोटाले जानकारी दिए । संघका केन्द्रीय सचिव यमनाथ पौडेलले पहिलोपटक रक्तदान गर्न लागेका रक्तदाता सविन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । उनले पोखरा र आसपासको...
नेपाल मुस्लिम संघ पोखरा गठन
पोखरा, १ असार । मुस्लिमहरुको पोखरामा सम्पन्न भेलाले अब्दुल रसिद मियाको अध्यक्षतामा नेपाल मुस्लिम संघ पोखरा महानगर समिति गठन गरेको छ । समितिको उपसभापतिमा लिल्ला मिया, सचिवमा मोहम्मद इर्साद, उपसचिवमा उमर मिया ,कोषाध्यक्षमा तैयव अलि मिया ,सह कोषाध्यक्षमा रविना खातुन छन् । समितिको सदस्यमा इर्साद मिया , साइद मिया , फैसल अलि मिया , ईमान...
नेतृ आचार्यको स्मृतिमा भ्रष्टाचार बिरोधी अभियान
पोखरा, ३१ जेठ । शैलजा आचार्य आदर्श समाज कास्कीको आयोजनामा शनिबार पोखरामा हुने भ्रष्टाचार बिरुद्धको अभियानको तयारी पुरा भएको छ । नेपाली काँग्रेसकी नेतृ शैलजा आचार्यको १० औं स्मृति दिवसको अवसर पारेर अभियानको शुरुवात गर्न लागिएको हो । बिहान ११ बजे पोखराको वीपीचोक चिप्लेढुंगाबाट शुरु हुने र्याली सहयात्री पार्टी प्यालेसमा पुगेर कार्यक्रममा परिणत हुनेछ ।...
स्पोर्टस् अवार्डलाई सहयोग जारी
पोखरा, १९ जेठ । गण्डकी प्रदेश सरकारले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । मञ्चको टोलीले अघिल्लो महिना...
प्रेस युनियन कास्कीमा अवार्ड स्थापना
पोखरा, ६ जेठ । नेपाल प्रेस युनियन कास्कीले कार्य समितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्न अवार्ड स्थापना गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्षले सल्लाहकारहरुसँगको सल्लाहमा कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्यमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रेस युनियनको स्थापना...
काँग्रेस कास्कीद्वारा जागरण अभियानका थप कार्यक्रम तय
पोखरा, ४ जेठ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस कास्कीले राष्ट्रिय जागरण अभियानका लागि थप कार्यक्रम तय गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीको उपस्थितिमा शनिबार पार्टी कार्यालयमा बसेको बैठकले जागरण अभियानका थप कार्यक्रम तय...
हेम्जा वोर्डिङको जुरेसमा अनिष
पोखरा, ३ जेठ । हेम्जा वोर्डिङ स्कूल पोखरा– २५ हेमजामा जुनियर युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ । पुनर्गठित समितिको अध्यक्षमा अनिष दहाल, उपाध्यक्षमा संचिता त्रिपाठी, सचिवमा स्वस्तिका पोख्रेल, सहसचिवमा रश्मिता थापा, कोषाध्यक्षमा समिक्षा गायक चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अनिषा दाहाल, आयुषा पौडेल, प्रविना सापकोटा, रविन दाहाल, आयुष पौडेल तथा आमन्त्रित सदस्यहरुमा उषा...
कास्कीका सवै क्षेत्रमा जागरण अभियान
पोखरा, ३ जेठ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत कास्कीका तीन वटै क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम भएको छ । नेपाली काँग्रेसको केन्द्रीय नीति अनुरुपनै कास्की काँग्रेसले प्रथम चरणमा कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम  गरेको हो । पहिलो चरणको कार्यक्रम अन्तर्गत कास्कीको क्षेत्र नं. १...
प्रेस युनियन कास्की विरोध प्रदर्शन गर्दै
पोखरा, १ जेठ । सञ्चार माध्यममाथि अंकुश लगाउने प्रस्तावित विधेयक विरुद्ध नेपाल प्रेस युनियन कास्कीले बिहिवार विरोध प्रदर्शन गर्ने भएको छ । वर्तमान सरकारले यो वा त्यो वहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको विधेयक खारेजीको माग गर्दै प्रदर्शन गर्न लागेको नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । सरकारले संसदमा...