न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

लाकृकोट देउरालीमा थ्रीफेज लाइन विस्तार
पोखरा, २० असार । माछापुच्छ«े गाउँपालिका वडा नं २ भर्जुङखोलास्थित लाकृकोट देउराली खण्डमा विद्युतको थ्रीफेज लाईन बिस्तार गरिएको छ । त्यस स्थानमा थ्रीफेज लाइनको आवश्यकता भएकाले माछापुच्छ«े गाउँपालिका वडा नं २ का वडा सदस्य गणेश आचार्यको पहलमा लाइन विस्तार गरिएको हो । त्यस्तै, खादरजङ गाउँमा विद्युतका दुई वटा पोल बिस्तार गरिएको छ । उक्त कार्यालय...
भ्रष्टाचारविरुद्व नागरिक सभा हुने
पोखरा,२० असार। पोखरामा भ्रष्टाचार, विकृति र विसंगतिविरुद्व अभियान संचालन गरिने भएको छ । नेपालका लागि नेपाली कास्कीले असार २१ गतेदेखि सो अभियान संचालन गर्न लागेको संयोजक नारायणहरि तिवारीले जानकारी दिए । ‘पोखराका टोल÷बस्तीसम्म अभियान पु¥याउँछौं,’संयोजक तिवारीले भने, ‘यो भ्रष्टाचार, विकृति र विसंगतिविरुद्व सचेत बनाउने अभियान हो ।’ चिप्लेढुङ्गामा हुने सभालाई पूर्व डिआईजी रमेश खरेल, वरिष्ठ...
देवीलाल सापकोटा स्मृति समाजसेवी सम्मान गंगाबहादुरलाई
पोखरा, १८ असार । देवीलाल सापकोटा स्मृति समाजसेवी सम्मानबाट पोखरा–२५ हेमजाका समाजसेवी गंगाबहादुर कुँवरलाई सम्मान गरिएको छ । लायन्स क्लब अफ पोखरा लालिगुराँसले एक कार्यक्रमको आयोजना गरी सापकोटाका परिवारले स्थापना गरेको अक्षयकोषबाट उनलाई सम्मान गरेको हो । पोखरा महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष शोभाकर तिमिल्सिना, लायन्स क्लब ३२५ बी १ कलस्टर १० का कलस्टर...
गर्भवती महिलालाई अण्डा र क्याल्सियम वितरण
पोखरा, १७ असार । शहरी स्वास्थ्य केन्द्र पोखरा–१४ ले गर्भवती महिलाका लागि पोषणसम्वन्धी अभिमुखिकरण गरेको छ । गर्भवती महिलाका लागि आवश्यक पोषण र अपनाउनु पर्ने सावधानिका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाकी कविता पौडेल र जिल्ला स्वास्थ्य कार्यालय कास्कीकी सम्झना ढुङ्गानाले सहजिकरण गरेका थिए । कार्यक्रममा पोखरा–१४ का...
बुद्व विशाल बजार ब्यापारिक एशोसियशनको फुटसल
पोखरा, १६ असार । बुद्व विशाल बजार ब्यापारिक एशोसियशनले शनिवार पाँचौ आन्तरिक फुटसल प्रतियोगिता गरेको छ । ६ टिमको सहभागिता रहेको प्रतियोगितामा शुशील श्रेष्ठको समूले उपाधि जित्दै नगद १० हजार, मेडल र प्रमाणपत्र पाएको छ । ब्यवसायीवीच सद्भावको विकास गर्ने उदेश्यले प्रतियोगिता गरिएको एशोसियशनका अध्यक्ष केशवबहादुर खत्रीले जानकारी दिए । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशसभा...
संगम टोलका योजना
पोखरा, १६ असार । ‘हामी सवै जुट्यौ भने असम्भव केही छैन, हामी प्रतिबद्व छौं’ हाम्रो टोल सुन्दर बनाउछौं भन्ने मूल नाराका साथ पोखरा–१३, स्थित संगम टोल विकास संस्थाले टोललाई व्यवस्थित बनाउनका लागि विभिन्न योजना सहितका कार्यक्रम अघि सारेको छ । संस्थाले टोलभित्र छाडा वा पालिएका कुकुर नियन्त्रण गर्ने, बालबालिकालाई बाटोमा खेल्न नदिने सिसि क्यामेरा जडान...
पोखरा महानगरपालिकामा आन्दोलन जारी
पोखरा, १३ असार । पोखरा महानगरपालिकाले बजेट विनियोजनमा विभेद गरेको भन्दै काँग्रेसबाट निर्वाचित वडाध्यक्षले गरेको आन्दोलन जारी रहेको छ । विभेदको बिरोधमा काँग्रेसतर्फका वडाध्यक्षले बिहीबार दिनभर महानगर गेट बाहिर धर्ना र नाराबाजी गरेका थिए । आजपनि आन्दोलनलाई निरन्तरता दिइदै छ । आन्दोलन रहर नभएर बाध्यता हो, यसबाट नगरबासिलाई पर्न जाने असुविधाप्रति क्षमा माग्छौ, विज्ञप्तिमा भनिएको...
औषधि व्यवसायी संघको रक्तदान
पोखरा, ११ असार । नेपाल औषधि व्यवसायी संघ, गण्डकी शाखाले स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम गरेको छ । जसमा ७६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जीव देवकोटाले जानकारी दिए । संघका केन्द्रीय सचिव यमनाथ पौडेलले पहिलोपटक रक्तदान गर्न लागेका रक्तदाता सविन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । उनले पोखरा र आसपासको...
नेपाल मुस्लिम संघ पोखरा गठन
पोखरा, १ असार । मुस्लिमहरुको पोखरामा सम्पन्न भेलाले अब्दुल रसिद मियाको अध्यक्षतामा नेपाल मुस्लिम संघ पोखरा महानगर समिति गठन गरेको छ । समितिको उपसभापतिमा लिल्ला मिया, सचिवमा मोहम्मद इर्साद, उपसचिवमा उमर मिया ,कोषाध्यक्षमा तैयव अलि मिया ,सह कोषाध्यक्षमा रविना खातुन छन् । समितिको सदस्यमा इर्साद मिया , साइद मिया , फैसल अलि मिया , ईमान...
नेतृ आचार्यको स्मृतिमा भ्रष्टाचार बिरोधी अभियान
पोखरा, ३१ जेठ । शैलजा आचार्य आदर्श समाज कास्कीको आयोजनामा शनिबार पोखरामा हुने भ्रष्टाचार बिरुद्धको अभियानको तयारी पुरा भएको छ । नेपाली काँग्रेसकी नेतृ शैलजा आचार्यको १० औं स्मृति दिवसको अवसर पारेर अभियानको शुरुवात गर्न लागिएको हो । बिहान ११ बजे पोखराको वीपीचोक चिप्लेढुंगाबाट शुरु हुने र्याली सहयात्री पार्टी प्यालेसमा पुगेर कार्यक्रममा परिणत हुनेछ ।...
स्पोर्टस् अवार्डलाई सहयोग जारी
पोखरा, १९ जेठ । गण्डकी प्रदेश सरकारले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । मञ्चको टोलीले अघिल्लो महिना...
प्रेस युनियन कास्कीमा अवार्ड स्थापना
पोखरा, ६ जेठ । नेपाल प्रेस युनियन कास्कीले कार्य समितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्न अवार्ड स्थापना गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्षले सल्लाहकारहरुसँगको सल्लाहमा कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्यमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रेस युनियनको स्थापना...