न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कास्की काँग्रेसको क्षेत्र नं १ र २ मा समायोजन
पोखरा, २० भदौ । नेपाली काँग्रेस कास्कीले स्थानीयतह पुनसंरचना अनुसार क्षेत्र नं १ र २ मा समायोजन गरेको छ ।  सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य र वडा सभापतिको भेलाले २ क्षेत्रमा समायोजन गरेको हो ।  स्थानीय तह संगठन पुनसंरचना अन्तरिम व्यवस्था निर्देशिका २०७६ अनुसार समायोजन गरिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।  कास्की...
प्रेस युनियन कास्कीद्वारा पत्रकारको पुनर्वहाली र रिहाइको माग गर्दै ज्ञापनपत्र
पोखरा, १८ भदौ । नेपाल प्रेस युनियन कास्कीले निस्कासित पत्रकारको पुनर्वहाली र पत्रकार ओम हमाललाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् सूचना तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युनियनको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले बुधबार प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापनपत्र बुझाएका थिए । सरुवा भइ बुधबारमात्र कास्कीमा...
गुरुकुल हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम
पोखरा, १५ भदौ । संस्कृत युवा मञ्च नेपालले कास्की जिल्लास्तरीय गुरुकुल हाजिरीजवाफ प्रतियोगिता गरेको छ । कास्कीका ९ वटा गुरुकुल आश्रमका १८ समूहको सहभागिता रहेको प्रतियोगितामा विन्ध्यवासिनी गुरुकुल विद्याश्रम प्रथम, सिद्व परोपकार वैैद्विक गुरुकुल आश्रम द्वितीय र विन्ध्यवासिनी गुरुकुल विद्याश्रम तृतीय भएका छन्। विजेता समूहलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार सहित...
कास्की काँग्रेस उपनिर्वाचनमा केन्द्रीत
पोखरा, ६ भदौ । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई केन्द्रीत गर्दै वडाहरुमा प्रतिनिधि खटाएको छ । बिहीवारको बैठकले निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई शशक्त र प्रभावकारी बनाएर परिचालन गर्न ११ वटा वडामा प्रतिनिधि खटाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकले पोखरा १७ मा सभापति कृष्ण केसी, पोखरा २० मा उपसभापति...
रगंशालामा वृक्षरोपण
पोखरा ,१ भदौ । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कास्कीले वृक्षरोपण गरेको छ । संघले वार्षिक कार्यक्रम अन्तर्गत पोखरा रगंशालामा ३३ वटा बिरुवा रोपेको कार्यक्रम संयोजक दयाशंकर गौतमले जानकारी दिए । डिभिजन वन कार्यालय पोखराका प्रमुख रामकाजी श्रेष्ठले वृक्षरोपण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रममा उनले वृक्षरोपण गर्दा बिरुवा कसरी लगाउने र कत्तिको...
युवा दिवसमा ट्रेड युनियन काँग्रेसको प्रशिक्षण
पोखरा, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले नेतृत्व विकास सम्बन्धी प्रशिक्षण गरेको छ । कार्यक्रममा ट्रेड युनियन अभियान तथा अधिकार र युवा नेतृत्व बारे प्रशिक्षण दिइएको नेपाल ट्रेड युनियन काँग्रेस युवा समिति कास्कीका उपाध्यक्ष निराजन अधिकारीले जानकारी दिए । प्रशिक्षणमा नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य बलदेव तामाङ, युवा समिति...
भाडा व्यावसायिको रक्तदान
पोखरा, २८ साउन । पोखरा भाडा व्यवसायी संघको १२ औं स्थापना दिवस एवं १३ औं साधारणसभाको पूर्वसंन्ध्यामा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । पोखराको वीपी चोकमा आयोजित रक्तदानमा ५८ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले सात जना महिला रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् । कार्यक्रममा उपमेयर...
युवा दिवसमा अन्तक्र्रिया
पोखरा, २८ साउन । २० औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका वत्ताले युवाका लागि व्यवहारिक र जीवनोपयोगी शिक्षा आवश्यक रहेको आंैल्याएका छन् । नेपाल परिवार नियोजन संघ कास्कीले सोमवार आयोजना गरेको ‘शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवद्र्वन’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वत्ताहरुले त्यस्तो औल्याएका हुन् । उनीहरुले अल्पसंख्यक, तेस्रो लिङ्गि, यौनकर्मी, अपाङ्गता...
स्वास्थ्यकर्मी संघद्वारा गोरखा घोषणापत्र जारी
पोखरा, १९ साउन । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीले स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीका समस्या समाधान गर्न माग गर्दै ३ बुँदे गोरखा घोषणापत्र जारी गरेको छ । संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेको उपस्थितिमा गोरखामा बसेको बैठकले घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा जनताको स्वास्थ्यमा खेलवाड नहुने र स्वास्थ्यकर्मीको मनोबलमा असर नपुग्ने गरी समायोजन गर्न, तहगत रुपमा समायोजन...
स्पिच थेरापी सम्बन्धी तालिम
पोखरा, १९ साउन । पोखरा ८ स्थित अटिज्म केयर सोसाईटी गण्डकी कास्कीले फरकक्षमताका बालबालिकाका लागि स्पिच थेरापी सम्बन्धी तालिम दिएको छ । २ हप्तासम्म चलेको तालिममा संस्थाका बालबालिका र उनीहरुका अभिभावक सहभागी थिए । तालिममा बेल्जियम नागरिक नटहलिइ भर्लिन्डेले सहजिकरण गरेकी थिइन् । तालिममा सहजिकरण गरी सहयोग गरेको भन्दै संस्थाका उपाध्यक्ष रत्नमान गुरुङ र फरकक्षमताका...
संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेका वडाध्यक्षको आपत्ति
पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । दलको नेता तथा सचेतक रामराज लामिछानेद्धारा जारी गरेको विज्ञप्तिमा पोखरा महानगरपालिकाको शिक्षा नियमावली २०७४ र संस्थागत विद्यालय छनोट निर्देशिका विपरीत छात्रवृत्ति एकलौटी, मनोमानी, नातावाद र कृपावादबाट वितरण गरिएको भन्दै विरोध गरिएको छ । काँग्रेसको तर्फबाट वडा नं. २, ३,...
श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीका हितमा उल्लेखनीय काम – पराजुली
काठमाडौं। न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले गत आर्थिक वर्षमा श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीका हितमा उल्लेखनीय काम हुन सकेको बताएका छन् । तीन वर्षदेखि वृद्धि हुन नसकेको श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिक २५ प्रतिशत वृद्धि हुन सकेको बताए । समितिको सिफारिसका आधारमा सरकारले गत वर्ष कात्तिक १ गतेदेखि लागू हुने गरी श्रमजीवी...