न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

एनआरएनए युवा संयोजकमा पोखराका गुरुङको उम्मेद्वारी
पोखरा, २७ असोज । पोखरा २७ रिठेपानी घर भएका हिमाल गुरुङले गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको नवौं अधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने भएका छन् । विगत १२ वर्षदेखि नेदरल्याण्डमा रहदै आएका उनले गैर अवासिय नेपाली संघ नेदरल्याण्डको सदस्यहुदै अध्यक्षसम्मको भूमिका निर्वाह गरिरहेका छन् । उनी समन्वय समितिको सदस्य पनि हुन् । अधिवेशन असोज...
उपचारका लागि खड्कालाई आर्थिक सहयोग
पोखरा, २७ असोज । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका ३५ वर्षीय राकेश खड्कालाई आर्थिक सहयोग गरिएको छ । बागलुङ्को सिगाना घर भई विगत २० वर्षदेखि पोखरा ८ इन्द्रपुरी टोलमा बस्दै आएका उनलाई १ लाख १५ हजार आर्थिक सहयोग गरिएको हो । काठमाण्डौ १० भोटेवहाल घर भई अमेरिका टेक्सास बस्दै आएकी रिमकुमारी मुल्मीको पहल...
सिवाकोटीलाई सुरक्षा देऊ ः प्रेस युनियन कास्की
नेपाल प्रेस युनियनका महासचिव अजयवावु सिवाकोटीलाई सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारसँग माग गरिएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडलद्धारा बिहीवार जारी विज्ञप्तिमा महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरुबाट धम्की दिने र केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति आपत्ति जनाइएको छ । हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित ‘सभामुख कृष्णबहादुर...
काँग्रेस अगुवा नेता गुरुङको निधन
पोखरा, १५ असोज । नेपाली काँग्रेसका क्रियाशील सदस्य एवं अगुवा नेता मिजुरे निवासी जोखबहादुर गुरुङको ७७ वर्षको उमेरमा मङ्गलवार निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो । उनको मिजुरे रबैडाडाँस्थित घाटमा अत्येष्टि गरिएको छ । उनको पार्थिक शरिरमा नेपाली काँग्रेस महासमिति सदस्य गिरिराज गौतम, जिल्ला सदस्य ओमप्रकाश गुरुङ,...
माछापुच्छ«े बैक कर्मचारी संघमा विकासको निरन्तरता
पोखरा, १२ असोज। माछापुच्छ«े बैंक कर्मचारी संघ केन्द्रीय कार्यसमितिको शनिवार सम्पन्न दोस्रो महाधिवेशनले विकास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा वंशिधर घिमिरे, उपाध्यक्षमा शैलेश रायमाझी, गणेशराज जोशी, महासचिवमा विनोदनिधि तिवारी, सचिवमा दीपक श्रेष्ठ, सचिवमा तलाश श्रेष्ठ, सचिवमा दिपेश मैनाली, कोषाध्यक्षमा संगीता कुँवर, सहकोषाध्यक्षमा विनम खड्का रहेका छन् , समितिको सदस्यहरुमा...
बगरमा व्यवसायीको शुभकामना
पोखरा, १२ असोज । विजयादशमी, दिपावली, नेपाल सम्वत्, इद र छठ पर्वको अवसरमा बगर व्यवसायी कल्याणकारी समितिले शनिवार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा व्यवसायी र शुभेच्छुकको सहभागिता रहेको थियो । त्यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले सबै व्यवसायीको हित हुने गरी संस्थाप्रतिको आकर्षण बढाउनुपर्ने उल्लेख गरे । पोखरा उद्योग...
पोखरा १३ र याङ्जाकोटमा काँग्रेस जागरण, दोषारोपण नगरौं, जिम्मेवारी वहन गरौ – शर्मा
पोखरा, ५ असोज । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा भएको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा १३ र मादी गाउँपालिकाको याङ्जाकोटमा छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । पोखरा १३ मा आयोजित जागरणसभासँगै वडा कार्यसमिति पोखरा १३ समायोजन गरिएको छ ।...
वडाध्यक्षसहित पक्राउ गरेकालाई रिहा गर्न कास्की काँग्रेसको माग
पोखरा, ३१ भदौं । माछापुच्छ«े गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् । वडाअध्यक्ष वीरेन्द्र गुरुङ, अध्यक्षका प्रत्यासि उम्मेद्वार खुशीमान...
कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा जनजागरणसभा
पोखरा, २७ भदौ । राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा सभा गरेको छ । काँग्रेसले पोखरा १२, पोखरा ३०, रुपा गाउँपालिका १ र २ मा जनजागरणसभा गरेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । सभामा बोल्ने वत्ताले काँग्रेसले मात्रै मुलुकको हित गर्ने भन्दै...
कास्की काँग्रेसले ३ वटै क्षेत्रमा वृक्षरोपण गर्ने
पोखरा, २४ भदौ । नेपाली काँग्रेस कास्कीले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरी जनजागरण अभियानको दोस्रो चरण शुभारम्भ गर्ने भएको छ । हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरणको दोस्रो चरण कास्कीमा भदौ २४ गते ३ वटै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरी शुभारम्भ गरिने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । क्षेत्र नं १ र...
कास्की काँग्रेसद्वारा जनजागरणका लागि समिति गठन
पोखरा, २२ भदौ । नेपाली काँग्रेस कास्कीले दोस्रो चरणको जनजागरण अभियानलाई लक्षित गरी २ वटा समिति निर्माण गरेको छ । कास्की काँग्रेसको बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार र अनुगमन समिति गठन गरेको हो । पार्टीले जिल्ला सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ। समितिको सदस्यमा जिल्ला...
फिजियोथेरापी दिवसमा निःशुल्क शिविर
पोखरा, २२ भदौ । विश्व फिजियोथेरापी दिवसको अवसरमा पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसियशन गण्डकीले स्कुल अफ हेल्थ एण्ड एलाईट्स साईन्सेस्को सहयोगमा मानव अधिकारचोकमा शिविर गरेको हो । शिविर १ सय ४८ जनालाई सेवा उपलब्ध गराइएको एशोसियशनका उपाध्यक्ष डा अजितकुमार पाण्डेले जानकारी दिए । शिविर उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास...