न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा जनजागरणसभा
पोखरा, २७ भदौ । राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा सभा गरेको छ । काँग्रेसले पोखरा १२, पोखरा ३०, रुपा गाउँपालिका १ र २ मा जनजागरणसभा गरेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । सभामा बोल्ने वत्ताले काँग्रेसले मात्रै मुलुकको हित गर्ने भन्दै...
कास्की काँग्रेसले ३ वटै क्षेत्रमा वृक्षरोपण गर्ने
पोखरा, २४ भदौ । नेपाली काँग्रेस कास्कीले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरी जनजागरण अभियानको दोस्रो चरण शुभारम्भ गर्ने भएको छ । हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरणको दोस्रो चरण कास्कीमा भदौ २४ गते ३ वटै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरी शुभारम्भ गरिने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । क्षेत्र नं १ र...
कास्की काँग्रेसद्वारा जनजागरणका लागि समिति गठन
पोखरा, २२ भदौ । नेपाली काँग्रेस कास्कीले दोस्रो चरणको जनजागरण अभियानलाई लक्षित गरी २ वटा समिति निर्माण गरेको छ । कास्की काँग्रेसको बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार र अनुगमन समिति गठन गरेको हो । पार्टीले जिल्ला सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ। समितिको सदस्यमा जिल्ला...
फिजियोथेरापी दिवसमा निःशुल्क शिविर
पोखरा, २२ भदौ । विश्व फिजियोथेरापी दिवसको अवसरमा पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसियशन गण्डकीले स्कुल अफ हेल्थ एण्ड एलाईट्स साईन्सेस्को सहयोगमा मानव अधिकारचोकमा शिविर गरेको हो । शिविर १ सय ४८ जनालाई सेवा उपलब्ध गराइएको एशोसियशनका उपाध्यक्ष डा अजितकुमार पाण्डेले जानकारी दिए । शिविर उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास...
कास्की काँग्रेसको क्षेत्र नं १ र २ मा समायोजन
पोखरा, २० भदौ । नेपाली काँग्रेस कास्कीले स्थानीयतह पुनसंरचना अनुसार क्षेत्र नं १ र २ मा समायोजन गरेको छ ।  सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य र वडा सभापतिको भेलाले २ क्षेत्रमा समायोजन गरेको हो ।  स्थानीय तह संगठन पुनसंरचना अन्तरिम व्यवस्था निर्देशिका २०७६ अनुसार समायोजन गरिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।  कास्की...
प्रेस युनियन कास्कीद्वारा पत्रकारको पुनर्वहाली र रिहाइको माग गर्दै ज्ञापनपत्र
पोखरा, १८ भदौ । नेपाल प्रेस युनियन कास्कीले निस्कासित पत्रकारको पुनर्वहाली र पत्रकार ओम हमाललाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् सूचना तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युनियनको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले बुधबार प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापनपत्र बुझाएका थिए । सरुवा भइ बुधबारमात्र कास्कीमा...
गुरुकुल हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम
पोखरा, १५ भदौ । संस्कृत युवा मञ्च नेपालले कास्की जिल्लास्तरीय गुरुकुल हाजिरीजवाफ प्रतियोगिता गरेको छ । कास्कीका ९ वटा गुरुकुल आश्रमका १८ समूहको सहभागिता रहेको प्रतियोगितामा विन्ध्यवासिनी गुरुकुल विद्याश्रम प्रथम, सिद्व परोपकार वैैद्विक गुरुकुल आश्रम द्वितीय र विन्ध्यवासिनी गुरुकुल विद्याश्रम तृतीय भएका छन्। विजेता समूहलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार सहित...
कास्की काँग्रेस उपनिर्वाचनमा केन्द्रीत
पोखरा, ६ भदौ । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई केन्द्रीत गर्दै वडाहरुमा प्रतिनिधि खटाएको छ । बिहीवारको बैठकले निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई शशक्त र प्रभावकारी बनाएर परिचालन गर्न ११ वटा वडामा प्रतिनिधि खटाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकले पोखरा १७ मा सभापति कृष्ण केसी, पोखरा २० मा उपसभापति...
रगंशालामा वृक्षरोपण
पोखरा ,१ भदौ । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कास्कीले वृक्षरोपण गरेको छ । संघले वार्षिक कार्यक्रम अन्तर्गत पोखरा रगंशालामा ३३ वटा बिरुवा रोपेको कार्यक्रम संयोजक दयाशंकर गौतमले जानकारी दिए । डिभिजन वन कार्यालय पोखराका प्रमुख रामकाजी श्रेष्ठले वृक्षरोपण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रममा उनले वृक्षरोपण गर्दा बिरुवा कसरी लगाउने र कत्तिको...
युवा दिवसमा ट्रेड युनियन काँग्रेसको प्रशिक्षण
पोखरा, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले नेतृत्व विकास सम्बन्धी प्रशिक्षण गरेको छ । कार्यक्रममा ट्रेड युनियन अभियान तथा अधिकार र युवा नेतृत्व बारे प्रशिक्षण दिइएको नेपाल ट्रेड युनियन काँग्रेस युवा समिति कास्कीका उपाध्यक्ष निराजन अधिकारीले जानकारी दिए । प्रशिक्षणमा नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य बलदेव तामाङ, युवा समिति...
भाडा व्यावसायिको रक्तदान
पोखरा, २८ साउन । पोखरा भाडा व्यवसायी संघको १२ औं स्थापना दिवस एवं १३ औं साधारणसभाको पूर्वसंन्ध्यामा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । पोखराको वीपी चोकमा आयोजित रक्तदानमा ५८ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले सात जना महिला रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् । कार्यक्रममा उपमेयर...
युवा दिवसमा अन्तक्र्रिया
पोखरा, २८ साउन । २० औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका वत्ताले युवाका लागि व्यवहारिक र जीवनोपयोगी शिक्षा आवश्यक रहेको आंैल्याएका छन् । नेपाल परिवार नियोजन संघ कास्कीले सोमवार आयोजना गरेको ‘शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवद्र्वन’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वत्ताहरुले त्यस्तो औल्याएका हुन् । उनीहरुले अल्पसंख्यक, तेस्रो लिङ्गि, यौनकर्मी, अपाङ्गता...