न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

‘खेमराजको इमान्दारिता नै चुनाव जित्न काफी छ’
पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसंग नभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग भएको बताएका छन् । पोखरा छोरेपाटनका मतदातासंगको भेटघाटमा सक्रिय पौडेलले यस्तो बताएका हुन् । उम्मेदवार पौडेलले भने, ‘मेरो चुनावी प्रतिस्पर्धा विद्यासंग होइन, नेपाल कम्युनिष्ट पार्टीसंग मात्र हो ।’ उम्मेदवार पौडेलले आफूले ६०...
खेमराजलाई आशिर्वाद,‘जसरी पनि जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू’
पोखरा, २७ कात्तिक । पोखरा–१७ मा घरदैलोका क्रममा मतदाताले उम्मेद्वार खेमराज पौडेललाई टिका नै लगाइदिएर आशिर्वाद दिएका छन् । ‘यो चुनाव जसरी पनि जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू, खेमराजलाई टिका लगाइदिएर एक वृद्धाले दिएको आशिर्वाद थियो यो । ‘तिमी इमान्दार छौं, कसैको चित्त दुखाएका छैनौ । अझै पनि इमान्दार बन्छौ भन्ने हाम्रो...
‘त्यागी नेता खेमराज पौडेललाई जिताएर देशैभर सन्देश दिऔं’
पोखरा, २६ कात्तिक । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् । कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए । चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमासहभागी नेता रिजालले...
खेमराज जिताउँन ९२ वर्षीय लम्साल पनि प्रचारमा
पोखरा, २६ कात्तिक । पोखरा–१७ मा घरदैलो चल्दै गर्दा सोही क्षेत्रका ९२ वर्षीय टंकनाथ लम्साल पनि सहभागी भए । यसक्रममा उनको हातमा रुद्राक्षको माला थियो । उनले आफू आजीवन काँग्रेसको पक्षमा उभिएको बताए । मुलुकमा काँग्रेसबाहेक अन्य पार्टीबाट केही आशा गर्न नसकिने बताए । संविधान काँग्रेसको पालामा बनेको भन्दै लम्सालले २४० वर्षको राजतन्त्र अन्त्य पनि...
काँग्रेसका सबै संगठन चुनावमा, निष्ठावान उम्मेद्वार पाउँदा मतदाता खुशी
पोखरा, २५ कात्तिक । नेपाली काँग्रेस कास्कीले पार्टीका सबै भातृ समिति तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाएको छ । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, दलित संघ, किसान संघ, जनजाति संघ, भूपू कर्मचारी संघलगायतका सबैलाई चुनावमा खटाएको छ । सबै संघ÷संगठनले भेलामार्फत् प्रचार समिति गठन गरेर चुनावमा होमिएको छ...
गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान प्रारम्भ, कास्की काँग्रेसका सबै चुनावमा
पोखरा,२४ कात्तिक । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुभारम्भ गरेको छ । कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि अभियान शुभारम्भ गरेका हुन् । संयोगले गणेशमानको १०५ औं जन्मजयन्ती पनि आइतबार नै परेको थियो । त्यसपश्चात कांग्रेस उम्मेदवार पौडेलसहित पोखरा–४, ८ र ९...
काँग्रेसको घरदैलो तालिका सार्वजनीक
पोखरा, २३ कात्तिक । नेपाली काँग्रेस कास्कीले चुनाव प्रचारप्रसार अन्तर्गत पहिलो चरणको कार्यतालिका सार्वजनीक गरेको छ । शुक्रवार क्षेत्रीय भेलामार्फत् ३ हजार ५ सय ५१ सदस्यीय प्रचार समिति गठन गरेको काँग्रेसले शनिवार पहिलो चरणको कार्यतालिका सार्वजनीक गरेको हो । जस अन्तर्गत कात्तिक २४ गते आइतवार निर्वाचन प्रचार समितिको कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । यो...
कास्की काँग्रेसको निर्वाचन प्रचार समिति, संयोजकमा केसी
पोखरा, २३ कात्तिक ।नेपाली कांग्रेस कास्कीले आशन्न उपनिर्वचनका लागि ३ हजार ५५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । मूल समितिमा जिल्ला सभापति कृष्ण केसी संयोजक, क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु सहसंयोजक र पोखरा महानगर सभापति वजीरमान श्रेष्ठ उपसंयोजक रहेका छन् । कास्की क्षेत्र नं. २ द्वारा शुक्रबार आयोजित नेता,...
युवा टोल सुधार समितिको सांस्कृतिक साँझ
पोखरा, १८ कात्तिक । पोखरा १३, स्थित युवा टोल सुधार समिति(क्लब)ले छैटौं सांस्कृतिक साँझ गरेको छ । विभिन्न चाडपर्वको अवसर पारेर वीपी मार्गमा आयोजित कार्यक्रम झण्डै ३ हजार जनाले अवलोकन गरेका थिए । कार्यक्रममा क्षितिज श्रेष्ठको एकल सहित विभिन्न व्याण्डको प्रस्तुती रहेको थियो । टोलको बृहत्तर विकास, थप सिसि क्यामेरा जडान र दिदीबहिनीको पितृमोक्ष कार्यका...
एकता क्लब अध्यक्षमा केसीको निरन्तरता
पोखरा, १५ कात्तिक । पोखरा १० शिवचोकस्थित एकता क्लबको २९ औं साधारणसभा तथा १५ औं अधिवेशनले अध्यक्षमा एकबहादुर केसीलाई निरन्तरता दिएको छ । समितिको उपाध्यक्ष बद्रिनाथ घिमिरे, सचिव वीरेन्द्रकुमार थापा, कोषाध्यक्ष पञ्चकुमार गुरुङ छन् । सदस्यमा राजेन्द्र थापा, केदार श्रेष्ठ, नवीन केसी, गौप्रसाद गुरुङ, भगवती राणा, इन्दिरा थापा, कल्पना केसी, गोमा रायमाझी, शान्ता श्रेष्ठ, गीता...
सिग्देल मार्गमा शुभकामना
पोखरा, ३ असोज । पोखरा १३ स्थित सिग्देल मार्ग टोल विकास संस्थाले तिहार, छट, इद र ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सांदीपन प्रि स्कूलमा आयोजित कार्यक्रममा संस्थाका सदस्य, शुभेच्छुक र स्थानीय सहभागी थिए । कार्यक्रममा बोल्दै पृग्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलले चाडपर्वले एकता, सद्भाव र सहकार्यको विकास गर्ने विश्वास व्यक्त गरे...
प्रेस युनियन कास्कीलाई पुरस्कार अक्षयकोष रकम हस्तान्तरण
पोखरा, २९ असोज । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गीय मायादेवी शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष रकम मङ्गलबार हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल, स्वर्गीय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पत्तीका छोरा समाजसेवी धर्मराज बराल ‘भोला’ ले युनियनका अध्यक्ष नवीन सिग्देललाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाको चेक हस्तान्तरण गरेका थिए...