न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रेस युनियनका पार्षद् पराजुलीलाई मातृशोक
पोखरा, १३ माघ । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् एवं पत्रकार कमल पराजुलीलाई मातृशोक परेको छ । पोखरा ४ निवासी पराजुलीकी ममतामयी आमा राधा पराजुलीको ६३ वर्षको उमेरमा निधन भएको हो । केही समयदेखि क्यान्सरबाट पीडित पराजुलीको राजधानीमा उपचारका क्रममा आइतबार राति निधन भएको थियो । सोमबार पोखरा तुल्सिघाटस्थित सेती नदीमा स्वर्गीय पराजुलीको अत्येष्टि गरिएको...
नेता शुक्रराज शर्माको पुस्तकको प्रशंसा नै प्रशंसा
पोखरा, ३ माघ । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माद्वारा लिखित काँङ्ग्रेसमा सङ्कल्पित ५२ वर्ष नामक पुस्तकको पोखरामा शुक्रबार परिचर्चा गरिएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीले गरेको कार्यक्रममा विश्लेषक, अधिवत्ता र नेताहरुले पुस्तकको चर्चा मात्रै गरेनन् प्रशंसा नै प्रशंसा गरे । ५ दशक बढी समय नेपाली काँग्रेसको राजनीतिमा बिताएका शर्माले लेखेको सो पुस्तक २ सय...
राष्ट्रिय महिला अधिकार मञ्चको १० औं साधारणसभा
पोखरा, २८ पुस । राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्ष कल्पना ढकाल, सचिव विष्णुमाया पौडेल, कोषाध्यक्ष शोभा आचार्यको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा संस्थाका लागि योगदान गरेको भन्दै कृष्तिकी लक्ष्मी थापा, काँहुकी पार्वती आचार्य , पोखरा ९ की दिलमाया गुरुङ र सिद्वार्थ क्लबलाई सम्मान गरिएको...
समाजसेवी बरालद्वारा न्यायो कपडा वितरण
पोखरा, २५ पुस । पोखरा १३, आर्वा निवासी समाजसेवी राम बरालले विद्यार्थीलाई न्यायो कपडा वितरण गरेका छन् । उनले आर्वा थापाचौतारास्थित सिमला आधारभूत विद्यालयका २५ जनालाई विद्यार्थीलाई ज्याकेट वितरण गरेका हुन् । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उनले विद्यार्थीलाई ज्याकेट वितरण गरेका थिए । विद्यार्थीका लागि न्यायो कपडा आवश्यक देखेर वितरण गरेको बरालको भनाइ छ ।...
तरुण दल पोखरा १३ द्वारा काँग्रेस क्रियाशील सदस्यको भेटघाट
पोखरा, १२ पुस । नेपाल तरुण दल पोखरा १३ को कार्यक्रममा पार्टीका शीर्ष नेतालाई जोडेर कार्यकर्तालाई कमजोर नपार्न आग्रह गरिएको छ । पोखरा १३ मा काँग्रेस क्रियाशील कार्यकर्ताबीचको भेटघाट कार्यक्रममा गुटउपगुटमा नलाग्न कार्यकर्तालाई निर्देशन दिइएको हो । कार्यक्रममा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टी बलियो बनाउने अभियानमा सचेत कार्यकर्ता होमिने बेला आएको बताए...
पृथ्वी बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोखरा, २९ मंसिर ।पोखरा ८, पृथ्वीचोकस्थित पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्ष ओमबहादुर कार्की, कोषाध्यक्ष कृष्णकुमार मुल्मी, लेखा समिति सदस्य खिमबहादुर खड्का र ऋण समिति सदस्य सूर्यबहादुर थापाले प्रस्तुत गरेका प्रतिवेदन पारित गरेको छ । त्यसअवसरमा उत्कृष्ट निक्षेपकर्ता ज्ञानेश्वरराज श्रेष्ठ, उत्कृष्ट बचतकर्ता शोभाकान्त पौडेल, उत्कृष्ट शेयर सदस्य...
प्रहरीले पत्रकार अधिकारीलाई आतंकित पारेकोमा प्रेस युनियन कास्कीको आपत्ति
पोखरा, २४ मंसिर । नेपाल प्रेस युनियन कास्कीले पोखराका पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरी प्रशासनले आतंकित पार्ने काम गरेकोभन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । केही दिन यता पत्रकार अधिकारीलाई विभिन्न वहानामा आतंकित बताउँदा उनी पोखराबाट विस्थापित हुनुपरेको भन्दै तत्काल पोखरा फर्केर पत्रकारिता गर्ने वातावरण निर्माण गर्न माग गरेकोे छ । कुनै पनि वहानामा पत्रकारलाई प्रभावित...
एन प्याब्सनको शैक्षिक प्रदर्शनी तयारी तीव्र
पोखरा, २२ मंसिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल(एन प्याब्सन) कास्कीले गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको तयारी तीव्र पारिएको छ । एन प्याब्सन कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी तयारी तीव्र पारेको जनाएको हो । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका साथ विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक एवम् सर्वाङ्गीण...
नेवि संघको भलिबल उपाधि शिक्षा संकायलाई
पोखरा, २१ मंसिर । नेपाल विद्यार्थी संघ विज्ञान संकाय पृथ्वीनारायण क्याम्पसले गरेको अन्तर संकाय भलिबल प्रतियोगिताको उपाधि शिक्षा संकायले जितेको छ । ९ टिमको सहभागिता रहेको प्रतियोगितामा विज्ञान संकाय उपबिजेता भएको छ । बिजेतालाई नगद ८ हजार सहित कप, मेडल, प्रमाणपत्र र उपबिजेतालाई नगद ५ हजार सहित कप, मेडल,प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा बेष्ट...
निर्माण व्यवसायी समितिको अध्यक्षमा गुरुङ
पोखरा, २१ मंसिर । निर्माण व्यवसायी समिति पोखरा नेपालको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले आगामी २ वर्षका लागि नारायण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष बेलबहादुर बस्नेत ‘नवराज’, उपाध्यक्ष बुद्विबहादुर परियार, सचिव शिवबहादुर खड्का, सहसचिव अच्युत शर्मा, कोषाध्यक्ष तारानाथ पाठक र सहकोषाध्यक्ष विक्रम खत्री छन् । सदस्यमा...
प्रचण्डले खेमराजलाई बुढो भनेपछि नेता रिजालले भने, ‘८० वर्षको गिरिजाले संसदमा डो¥याएको नभुल्नु’
पोखरा, ११ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की २ का काँग्रेसका चुनावी कमाण्डर डा.मिनेन्द्र रिजाले खेमराज पौडेललाई सांसद बनाएर संसदमा लिएर जाने उद्घोष गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रिजालले भ्रष्टाचार, बलत्कार र महंगी बिरुद्ध कास्कीका जनताले रुखमा मतदान गरि काँग्रेस उम्मेदवार खेमराज पौडेललाई जिताउने...
२ वर्षमा नेपालका कम्युनिस्ट असफल ः पौडेल
पोखरा, १० मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, पोखरा–८ ले आयोजना गरेको चुनावीसभामा नेता पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए । उनले दुई तिहाइको आडमा ओली सरकार निरंकुश बन्दै गएको बताए । नेता पौडेलले सीमा विवाद समाधानका लागि सरकारले पहल...