न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्याब्सन कास्कीद्वारा विपद् कोषलाई पाँच लाख सहयोग
पोखरा, २० चैत । प्याब्सन कास्कीले पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गरेको छ । प्याब्सनले कोषका लागि पाँच लाख रुपैया आर्थिक सहयोग गरेको हो । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीको नेतृत्वमा गएको टोलीले महानगर प्रमुख मानबहादुर जिसीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । लकडाउनपछि गरीब तथा विपन्न वर्ग नराम्ररी प्रभावित बनेकाले उनीहरुलाई राहत...
निर्माण व्यवसायी समितिद्वारा सहयोग
पोखरा, २० चैत । निर्माण व्यवसायी समिति पोखरा नेपालले लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई सहयोग गरेको छ । समितिले पोखरा ३१ बेगनास माझथरमा रहेका २५ परिवारलाई करीब १ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो । समितिले चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सहयोग गरेको थियो । समितिका अध्यक्ष नारायण गुरुङ, निवर्तमान अध्यक्ष अर्जुन थापा, वरिष्ठ...
अधिकारीद्वारा मास्क, ग्लब्स र सेनिटाइजर सहयोग 
पोखरा, २० चैत । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रयास भैरहेको छ । यसका लागि सरकारी, गैह्सकारीदेखि विभिन्न व्यत्ति तथा संघसस्थाले आआफ्नै किसिमले सहयोग पनि गर्दै आइरहेका छन् । यसैक्रममा पोखरा महानगरपालिका वडा नं १२ निवासी विद्या अधिकारीले पनि सहयोग गरेकी छन् । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा...
राहतका लागि नागरिकता मात्र भए हुने
पोखरा, १९ चैत । लकडाउनका कारण प्रभावित गरीब तथा विपन्न वर्गलाई राहत दिन पोखरा महानगरपालिकाले तोकेको मापदण्डलाई सहज बनाइएको छ । अब राहत लिनका लागि स्वयंको नागरिकता वा सम्बन्धित घरधनीको नागरिकतामध्ये कुनै एउटा भए हुने पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले बताए । ‘पोखरा महानगरपालिकाको आज कार्यपालिका बैठकमा मापदण्ड झन्झटिलो र अव्यवहारिक...
राहत वितरण व्यवस्थित र प्रभावकारी बनाउँ – कास्की काँग्रेस
पोखरा, १७ चैत । नेपाली काँग्रेस कास्कीले सरकारले उपलब्ध गराउन लागेको राहतलाई व्यवस्थित र व्यवहारिक बनाउन माग गरेको छ । राहत वितरणका लागि तयार पारिएको मापदण्ड अव्यवहारिक र झन्झटिलो भएकाले त्यसलाई सहज बनाउन माग गरेको हो । ‘विपन्न र गरीब नागरिकका लागि जतिसक्दो चाडो राहत जरुरी छ, कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको...
कास्की काँग्रेसद्वारा अपिल
पोखरा, १५ चैत । नेपाली काँग्रेस कास्कीले लकडाउनको समयमा निम्न वर्गका नागरिकमा संकट पर्न थालेको भन्दै सरकारको ध्यानकर्षण गराएको छ । लकडाउन चौथो दिनसम्म आइपुग्दा दैनिक ज्यालादारी र मजदुरी गर्नेमा खाद्यान्न संकट सृजना हुन थालेको भन्दै तीन तहैका सरकारको ध्यानाकर्षण गराएको हो । कास्की काँग्रेसले अपिलमार्फत् पार्टी सबै इकाईलाई नागरिकमा पर्न थालेको समस्या समाधानमा गम्भिर...
कोरोना नियन्त्रणका लागि सहयोग घोषणा
पोखरा, ११ चैत । कोरोना नियन्त्रण गर्न गण्डकी प्रदेश मुख्यमन्त्री विपद् व्यवस्थापन कोषका लागि विभिन्न क्षेत्रबाट सहयोग घोषणा हुन थालेको छ । पोखराको जनप्रिय बहुमुखी क्याम्पसले कोषमा ५० हजार प्रदान गर्ने अध्यक्ष तारा गिरीले जानकारी दिए । बाहिर निस्कन सहज हुने बित्तिकै सो रकम हस्तान्तर गरिने क्याम्पस प्रमुख विरञ्जी गौतमको भनाइ छ । त्यस्तै, लायन्स...
धार्मिक पर्यटनका लागि जुट्दै आँटीघरबासी
पोखरा, ११ चैत । पोखरा महानगरपालिका वडा नं २० मौजास्थित आँटीघरका बासिन्दा यतिबेला धार्मिक पर्यटनको विकासका लागि जुटेका छन् । स्थानीय घघाम सामुदायिक वन क्षेत्रमा धार्मिक पर्यटनको विकासका लागि उनीहरु जुटेका हुन् । वनभित्र रहेको काजी घघान गुफा र ठूलो घघान गुफालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि प्रारम्भिक तयारी शुरु गरिएको छ ।...
कास्की काँग्रेसद्वारा सावधानी अपनाउन आग्रह
पोखरा, ९ चैत । नेपाली काँग्रेस कास्कीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन लागि आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहित आइतबार बसेको आकस्मिक बैंठकले त्यस्तो आग्रह गरेको प्रवत्ता नवीन सिग्देलले बताए । विश्वका अधिकांश राष्ट्रमा यसको...
‘कम्युनिष्ट हैनौं, काँग्रेसकै कार्यकर्ता हौं’
पोखरा, २९ फागुन । पोखरा २४, कास्कीकोटका काँग्रेस कार्यकर्ताले आफूहरु नेकपामा प्रवेश गरेको भनि नेकपाले गलत प्रचार गरको भन्दै आपत्ति जनाएका छन् । १५ जना काँग्रेस कार्यकर्ताले बिहीबार सामूहिक विज्ञप्ति जारी गरी काँग्रेस छाडेको भनि आफूहरुमाथि चोट पुर्याएको उल्लेख गर्दै आफूहरु काँग्रेसकै कार्यकर्ता भएको स्पष्ट पारेका छन् । नेकपाका नेताले भाषण जसको पनि सुन्न हुन्छ...
नेपाल प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार स्थापना
पोखरा, ११ फागुन । नेपाल प्रेस युनियन कास्कीले नेपाल प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार संचालन गर्ने भएको छ । युनियन कास्कीको वर्तमान कार्यसमितिको एक वर्ष पूरा भएको अवसरसँगै आइतबार बसेको बैठकले सो पुरस्कार संचालन गर्ने निर्णय गरेको हो । प्रेस युनियनको विकाससँगै पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकारको सम्मानका लागि सो पुरस्कार संचालन गर्न लागिएको अध्यक्ष...
इक्वालिटि फाउण्डेशनद्वारा भद्रकालीलाई सहयोग
पोखरा, २४ माघ । इक्वालिटि फाउण्डेशनले पोखरा १३ स्थित भद्रकाली उच्च माविलाई कम्युटर कक्ष स्थापनाका लागि सहयोग गरेको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच फाउण्डेशनले २ लाख ३५ हजार रुपैया सहयोग प्रदान गरेको छ । सो रकम अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट चन्दा स्वरुप संकलन गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा फाउण्डेशनकोतर्फबाट सदस्य...