न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

काँग्रेस क्षेत्रीय सभापति शर्मालाई पितृशोक
पोखरा, १७ वैशाख । नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मालाई पितृशोक परेको छ । उनका बुबा टेकनाथ पौडेलको ८३ वर्षको उमेरमा बुधबार बिहान पोखरा १८, विन्ध्येश्वरी टोल पाखास्थित निवासमा निधन भएको हो । उनी केही समयदेखि क्यान्सर र मुटु सम्बन्धी समस्याबाट प्रभावित थिए । स्व. टेकनाथ तत्कालिन सल्यान गाउँ पञ्चायत अध्यक्ष र...
काँग्रेस जिल्ला सदस्य तिमिल्सिनालाई मातृशोक
पोखरा, १६ वैशाख । पोखरा १८, सराङकोट निवासी नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ । उनकी आमा अयोध्या तिमिल्सिनाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर मङ्गलबार पोखरा १, गाईघाटमा अन्त्येष्ठि गरिएको छ । उनका तीन छोरा र तीन छोरी छन् । शवयात्रामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता,...
निर्माण व्यवसायी समिति निर्माण मजदुरलाई २२ लाखको राहत वितरण गर्दै
पोखरा, १४ वैशाख । निर्माण व्यवसायी समिति पोखरा नेपालले निर्माणमा संलग्न मजदुरलाई राहत वितरण गरेको छ । समिति करीब एक हजार पाँच सय जना मजदुरलाई राहत वितरण गर्ने तयारीमा छ । पहिलो चरणमा आइतबार चार सय मजदुरलाई राहत वितरण गरिएको छ । समितिले करीब २२ लाख बराबरको राहत वितरण गर्ने जनाएको छ । समितिका अध्यक्ष...
आर्वा कसेरी टोलमा सेनिटाइजर स्प्रे
पोखरा, ११ वैशाख । आर्वा कसेरी टोल विकास संस्थाले टोलमा सेनिटाइजर स्प्रे गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा आफ्ना टोलबासिलाई सुरक्षित राख्नका टोलमा सेनिटाइजर स्प्रे गरिएको हो । बाटो, कुलो, खानेपानी धारा, पाटी पौवा र टोल भित्र रहेका करीब एक सय १० घरधुरी वरपर क्षेत्रमा सेनिटाइजरले स्प्रे गरिएको टोल विकास संस्थाका अध्यक्ष...
कास्की काँग्रेसको विशेष बैठक, राहत वितरणमा राजनैतिक पूर्वाग्रह भएको ठहर, सांसदलाई राहत वितरणमा रोक लगाउनु निन्दनीय
पोखरा, १० वैशाख । नेपाली काँग्रेस कास्कीको विशेष बैठक बुधबार बसेको छ । कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा जिल्ला पदाधिकारीहरु, क्षेत्रीय सभापतिहरु, नगर सभापति, जिल्लाका प्रदेशसभा सदस्यसहितको उपस्थितिमा बसेको विशेष बैठकले कोरोना संक्रमणपछिको अवस्था विश्लेषण गर्दै विभिन्न ४ वटा निर्णय गरेको छ । कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलका अनुसार बैठकमा एकद्वार प्रणालीका नाममा राज्यद्वारा...
एक महिनाको राहत प्याकेज आवश्यक – कास्की काँग्रेस
पोखरा, ७ वैशाख । नेपाली काँग्रेस कास्कीले कम्तिमा पनि एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ । ‘सरकारले वितरण गरेको राहत अन्त्यन्तै थोरै छ, १५ दिन लकडाउन गर्दा पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको छ, विज्ञप्तिमा भनिएको छ, त्यसलाई तत्काल सुधार गरी कम्तिमा एक महिनाको राहज प्याकेज ल्याउन माग गर्दछौं।’...
पिएन क्याम्पसका दाहाल अनलाइनमार्फत् विद्यार्थी पढाउँदै
पोखरा, ४ वैशाख । पोखराको पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. गिरधारी दाहालले अनलाइनमार्फत् विद्यार्थीलाई पढाउन शुरु गरेका छन् । उनले मानविकी संकाय स्नाकोत्तर तहको राजनीतिशास्त्रको पठनपाठन अनलाइनमार्फत् शुरु गरेका हुन् । लामो समयसम्मको लकडाउनमा पनि विद्यार्थीको पढाई प्रभावित नहोस् भनेर त्यसरी पठनपाठन शुरु गरेको उनको भनाइ छ । उनले चैत २५ गतेदेखि नै त्यसरी पढाउन शुरु...
नव वर्ष २०७७ मा कास्की काँग्रेसद्वारा शुभकामना
पोखरा, १ बैशाख । नेपाली काँग्रेस कास्कीले नव वर्ष २०७७ को अवसरमा सबैप्रति शुभकामना व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा प्रकाशित शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनु भएका सबैप्रति सुस्वाथ्य, दीर्घायू, शान्ति र समृद्विको कामना व्यक्त गरिएको छ । नेपाली नयाँ वर्षले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि शक्ति मिल्ने...
सरकार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल माथि उठाउँ – कास्की काँग्रेस
पोखरा, २८ चैत । नेपाली काँग्रेस कास्कीले राष्ट्रिय संकटका बेला अग्रपंक्तिमा रहेर सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल माथि उठाउन माग गरेको छ । सरकारले मानसिक दबाब र त्रासपूर्ण वातावरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गराउन नहुने भन्दै उनीहरुका लागि आवश्यक सुरक्षा सामग्री र सुविधासहित व्यवस्था गरी मनोबल उठाउने वातावरण बनाउन माग गरेको हो । कास्की...
सरकार, ‘कोरोनासँगै स्वास्थ्यकर्मी र अन्य बिरामी बारे सोचौं’
मौन भएर हेरिरहेको छु, कुरा सुनिरहेको छु । यो समय एक अर्कामाथि दोष र आरोप लगाउने बेला हुँदै होइन । सबै मिलेर विश्वका मानव जातीको शत्रु कहलिरहेको कोरोना भाइरसलाई पराजय गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । कोरोनाको त्रासकै बीचमा विश्व नै रोइरहेका बेला केही कुरा उठाउन मन लाग्यो । कोरोना सबैको चुनौती हो ।...
कोरोना रोकथाम र नियन्त्रणमा काँग्रेस
पोखरा, २३ चैत । विश्वव्यापी रुपमा बढिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस सक्रिय बनेको छ । नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिका समिति कास्कीले गाउँपालिका भित्र कोरोना भाइरसबाट नागरिकलाई जोगाउन ब्लिचिङ पाउडरको झोल छर्केको छ । गाउँपालिकाका ९ वटै वडामा ब्लिचिङ पाउडर झोल छर्केने योजना रहेको त्यस क्षेत्रका काँग्रेस नेता खुशीमान गुरुङले बताए ।...
संकटका बेला विपन्न परिवारका माझ तरुण दल कास्की
पोखरा, २१ चैत । लकडाउनका कारण गरीब तथा विपन्न वर्गका नागरिकलाई खाद्यान्न संकट पर्न थालेपछि तरुण दल कास्कीले राहत वितरण गर्न थालेको छ । संकटका बेला नागरिकका सकेको सहयोग गर्नु कर्तव्य भएको भन्दै तरुण दल कास्की गरीब तथा विपन्न जनताका माझमा पुगेको छ । लकडाउनपछि आफ्नै स्रोतसाधनको प्रयोग गरी बिरामीलाई सहयोग गर्दै आएका तरुण नेता...