न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

तरुण दल कास्कीद्वारा उपचार सहयोग हस्तान्तरण
पोखरा, ७ असोज । सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नेपाल तरुण दल कास्कीले विहीबार उपचार सहयोग हस्तान्तरण गरेको छ । तरुण दल कास्कीले कास्कीको रुपा गाउँपालिका वडा नं १ का न्यूरो सम्बन्धी विरामी वुद्विबहादुर विकलाई ३५ हजार पाँच सय रुपैया सहयोग गरेको हो । नेपाल तरुण दल...
काँग्रेसद्वारा पोखरा ११ र २६ मा सहयोग
पोखरा, २५ भदौ । नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको १०७ औ जन्म जयन्तीको अवसरमा बाढीपहिरो प्रभावित परिवारलाई सहयोग गरिएको छ । यसैक्रममा नेपाली काँङ्ग्रेस पोखरा ११ र पोखरा २६ ले सहयोग हस्तान्तरण गरेको छ । पोखरा ११ काहँु बस्यारीस्थित प्रेम क्षेत्री र संगीता परियारको परिवारलाई नगद र जिन्सी गरी २० हजार बराबर सहयोग गरिएको हो...
कास्कीमा वीपी जयन्ती, बाढिपहिरो प्रभावित ३० परिवारलाई सहयोग
पोखरा, २४ भदौं । नेपाली काँग्रेस कास्कीले बुधबार पार्टीका संस्थापक स्व. वीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको छ । पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेता सोभियतबहादुर अधिकारी, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ र पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले पोखराको वीपी चोकस्थित वीपीको...
नेकपा संगठित सदस्य रानाभाट काँग्रेसमा प्रवेश
पोखरा, २३ भदौं । नेकपामा संगठित सदस्य रामचन्द्र रानाभाट नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मादी गाउँपालिका वडा नं १२ अलैचि निवासी उनी २०५१ देखि तत्कालिन नेकपा एमालेको संगठित सदस्य थिए । उनी रत्नशोभा प्राविका पूर्व प्रधानाध्यापक हुन् । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले रानाभाटलाई पार्टीको सदस्यता प्रदान गरेका थिए । नेपाली काँग्रेस क्षेत्र...
खाजा खर्च कटाएर सरसफाइमा जुटे युवा
पोखरा, २२ भदौ । सरसफाइ सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले पोखराका युवाहरु सरसफाइ अभियानमा जुटेका छन् । हिल हिमालयज्को अगुवाइमा पोखराका विभिन्न डाडाँहरुमा सरसफाइ अभियान लगिएको छ । पोखरा नजिकका रमणीय डाडाँकाँडाहरु फोहोरका कारण दुर्गन्धित र प्रदुषित हुन थालेकाले सरसफाइ अभियान संचालन गरिएको हिल हिमालयज्का संयोजक रोशन गुरुङले बताए । ‘डाडाँदेखि हिमालसम्म नै सरसफाइ गर्ने योजना...
कास्कीमा १०७ औं वीपी जयन्ती मनाउने तयारी
पोखरा, २२ भदौं । नेपाली काँग्रेस कास्कीले बुधबार पार्टीका संस्थापक स्व. वीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाउनका लागि कार्यक्रम तय गरेको छ । कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र नगरसभापतिको सोमबारको संयुक्त बैठकले जन्मजयन्तीको अवसरमा बाढिपहिरोमा मृत्यु भएकाको परिवारलाई सहयोग गर्ने कार्यक्रम तय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । पार्टीका नेता पीडित परिवारमा पुगेर...
के हुदै छ पोखरा महानगरपालिका कार्यालय भित्र ?
पोखरा, २० भदौं । पोखरा महानगरपालिकामा राजश्व सम्वन्धी अनियमितताका विषयमा पोखरा महानगरपालिकालाई विभिन्न समयमा पटक÷पटक विभिन्न पार्टी तथा नागरिक समाजकोतर्फबाट ध्यानाकर्षण गराइएको थियो । पार्टी तथा नागरिक समाजको तर्फबाट ध्यानाकर्षण गराउँदै बुझाइएका ज्ञापनपत्र सहज बुझ्ने र अनियमितताका विषयमा छानविन गर्ने प्रतिवद्वता सार्वजनिक भै रहेको थियो । तर यतिबेला सोही विषय निकै चर्चामा रहेको छ ।...
पोखरा १०, १२ र १३ का केही टोल सिल, कुन कुन टोल सिल ?
पोखरा,१९ भदौ । पोखरा महानगरपालिका वडा नं १०, १२ र १३ का केही टोलहरुमा सिल गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेको महसुस भएकाले केही टोल सिल गरिएको हो । कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर जान नदिने उद्देश्यले टोल शिल गरिएको ती वडाका वडाध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पोखरा १० का वडाध्यक्ष राजकुमार...
काँग्रेस क्रियाशील सदस्य गुरुङको निधन
पोखरा, १५ भदौ । पोखरा ३१ सुन्दरीडाडाँ निवासी नेपाली काँग्रेस क्रियाशील सदस्य डिलमाया गुरुङको ७३ वर्षको उमेरमा निधन भएको छ । उनी केही महिना अघिदेखि बिरामी थिइन् । सामाजिक अगुवाका रुपमा परिचित गुरुङले पार्टीको विकास र विस्तारसँगै कार्यकर्तालाई उत्साहित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनको पार्थिव शरीर सुन्दरीडाडाँमा अत्येष्टि गरिएको छ । नेपाली काँग्रेस...
सञ्चारकर्मीको जागिर र तलब ज्ञारेण्टी गर्न प्रेस युनियन गण्डकीको माग
पोखरा, १३ भदौ । नेपाल प्रेस युनियन गण्डकीले सबै पत्रकार र सञ्चारकर्मीलाई विभिन्न वहानामा मिडिया हाउसले निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ११ वटै जिल्लाका युनियनकर्मीहरुको भर्चुअल भेल ाले पत्रकार तथा कर्मचारीलाई जागिरबाट निकाल्नु अमानवीय र मिडिया मालिकको मनपरी भएको ठहर गरेको छ । ‘लकडाउनलाई देखाएर नियमित तलब नदिनु गलत छ । कुनैपनि बहानामा...
कुलमानको चर्चा गर्न पोखरा १३ का युवाले बनाए छोटो चलचित्र
पोखरा, ११ भदौ । नेपाल विद्युत प्राधिकरणको प्रमुख भएपछि कुलमान घिसिङले खेलेको भूमिकाको चौतर्फी प्रशंसा भएको छ। दैनिक १८ घण्टासम्मको लोडसेडिङलाई हटाउने र पछिल्लो समय प्राधिकरणलाई नाफा समेत दिलाएको योगदानको प्रशंसा गर्दै अहिले लाखौ जनता उनको पक्षमा उभिएका छन् । उनको कार्यकाल सकिने लाग्दा उनको बारेमा गरिएका प्रशंसाले सामाजिक सञ्जालहरु भरिन थालेका छन् । उनलाई...