न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला
काठमाण्डौ, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी दिए...
शितलादेवीमा अन्नपूर्ण आयुर्वेद क्लिनिक संचालनमा
पोखरा, ११ फागुन । पोखरा १२ शिलतादेवीमा अन्नपूर्ण आयुर्वेद क्लिनिक संचालनमा ल्याइएको छ । ‘आयुर्वेद एक फाईदा अनेक, अन्नपूर्ण आयुर्वेद’ भन्ने नाराका साथ संचालनमा ल्याइएको क्लिनिकको पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले उद्घाटन गरे । क्लिनिकमा दैनिक ओपीडी सेवा, क्षार सुत्रद्वारा पायल्स, फिष्टुला, फिसरको उपचार, हाडजोर्नी तथा नशा, बाथ रोग, प्यारालाईसिस, महिला सम्वन्धी रोग,...
१० लाख अवैध भारतीय रुपैयाँसहित खान पक्राउ
नेपालगन्ज,१० फागुन । १० लाख अवैध भारतीय रुपैयाँसहित दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टबाट उनलाई नियन्त्रणमा लिइएको हो । उनको साथमा रहेका २ वटा झोलाभित्र २ हजारका ३ वटा र ५ पाँच सयका १ हजार ९ सय ८८ वटा भारतीय रुपैयाँ...
विरौटामा कृषि ज्ञान केन्द्र
पोखरा, १० फागुन । पोखराको विरौटामा कास्की जिल्लाको कृषि गतिविधिलाई प्रवद्र्वन गर्न कृषि ज्ञान केन्द्र कास्की स्थापना गरिएको छ । सो कार्यालयले कास्की जिल्लाको कृषि सम्बन्धी तथ्याङ्क अभिलेखिकरण, रसायनीक मल निरीक्षण, विउँ विजनको गुणस्तर नियन्त्रण, कृषि प्रविधि प्रशार तथा प्रदर्शनी, पालिकाका कृषि कर्मचारीको क्षमता अभिवृद्वि, प्राङ्गारिक कृषि प्रवद्र्वन र कृषि जैविक विविधता प्रवद्र्वन जस्ता काम...
गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादन बारे छलफल
पोखरा, १० फागुन । गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादनका बारेमा पोखरामा छलफल भएको छ । प्रदेशको खाद्य अवस्था, उत्पादनमा देखिएको समस्या र चुनौतीका बारेमा छलफल भएको थियो । कार्यक्रममा खाद्यान्न, दलहन, तेलहन र फलफुलमा आत्मनिर्भर बनाउनका लागि किसान , कृषिफर्मसँग सरोकार राख्ने सरोकारवाला र विभिन्न मिडियासँग सम्बन्धित पत्रकार, कृषि प्राविधिक सहभागी थिए । कार्यक्रममा...
कोरोना उपचारमा खटिने रित्तै, अन्यले लिए भत्ता
काठमाडौँ — कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् । मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन् । प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन् । त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक...
नेतृत्व लिएर सबैलाइ मिलाउँछौं ः सिग्देल
पोखरा, १० फागुन । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सबै संगठनलाई मिलाएर लिएर जाने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा पोखरामा गरेको छलफल तथा भेलामा उनले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी नेतृत्व युनियनले लिने उद्घोषण गरे । नेकपा निकट पत्रकारका...
पूर्व प्रधानमन्त्री भट्टराई उपचारका लागि भारत जाँदै
पोखरा, ९ फागुन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि आज भारत जादै छन् । उनी नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली जाने छन् । केही दिनयता पेटमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंको निदान अस्पतालमा भर्ना भएका थिए । उनलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ...
‘पेट्रोलियम पदार्थको मुल्य अझै बढ्न सक्छ’
पोखरा, ९ फागुन । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विश्व बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार उकालो लागेकाले नेपालमा फेरी पनि मुल्यवृद्धि हुन सक्ने संकेत गरेका छन् । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनको २६ औं वार्षिक साधारण सभा एवं १३ औं महाधिवेशन उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् । निगमले फागुन ४ गते मात्रै...
आज विराटनगरमा ओली समूहको प्रदर्शन
पोखरा, ८ फागुन । नेकपा केपी शर्मा ओली समूहले आज विराटनगरमा प्रदर्शन गर्दै छ । प्रदर्शनपछिको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने कार्यक्रम छ ।प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्बोधनका लागि गृहमन्त्री रामबहादुर थापा र नेता सुवासचन्द्र नेम्वाङलगायतका नेता पनि विराटनगर पुग्ने बताइएको छ । १ नम्बर...
पोखरा भाँडा व्यवसायी संघद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
पोखरा, ८ फागुन । पोखरा भाँडा व्यवसायी संघले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । संघले पोखरा १२ स्थित सरस्वती प्राविका एक सय ५३ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो । कार्यक्रममा संघका सल्लाहकार कुश कार्कीले ५ जना विद्यार्थीलाई विद्यालय पोशाकका लागि जनही ३÷३ हजार सहयोग गरेका थिए । त्यस्तै, सल्लाहकार राजमान ताम्राकार, सदस्य...
भेन भित्रै मिनी हस्पिटल
पोखरा, ८ फागुन । गण्डकी प्रदेशका ग्रामिण क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी घुम्ती दन्त चिकित्सा सेवा संचालनमा ल्याइएको छ । नेलम्बो नेपालले दाँतको उपचार गर्न नसकेर छटपटाइ रहेकाहरुलाई सेवा दिन भेन भित्रै मिनी दन्त हस्पिटल संचालन गरी सेवा सुरु गरेको हो । सो सेवा अन्तर्गत बिरामीको दाँतको उपचार गरी निःशुल्क औंषधी उपलब्ध गराइने छ ।ग्रामिण...