न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेकपा आधिकारिताको फैसला फागुन २० मा
काठमाडौँ, १३ फागुन (रासस) । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा आज नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएकf विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला...
अहिले यस्तो छ पोखरा
– पूर्णबहादुर कार्की पोखरा, १३ फागुन (रासस) : आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन्...
अवैध रकमसहित दुई नियन्त्रणमा
कञ्चनपुर, १३ फागुन (रासस) । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ वर्षीय...
कोरोनाको जस्तै लक्षणसहित विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालय बन्द
बझाङ, १३ फागुन (रासस) । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने,...
भावी समीकरणमा कांग्रेस निर्णायक
नेकपा विभाजन ओलीकै कारणले मात्रै हुन सक्छ भन्ने बुझाइले देउवाले उनीसँगकै सहकार्यलाई प्राथमिकता दिँदै आएका छन् संसदीय प्रक्रियालाई अघि बढाउने र प्रणाली बचाउने मुद्दा मुख्य हो, सैद्धान्तिक रुपमा ओलीसँग मिल्ने कुरा सहज हुँदैन– रामचन्द्र पौडेल काठमाडौँ — चितवनमा बुधबार आयोजित सभा छाडेर नेकपा दाहाल–नेपाल समूहका अध्यक्षहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल हानिँदै कांग्रेस सभापति शेरबहादुर...
सडेको रहरको दाल बेच्नेलाई तीन लाख जरिवाना
मोरङ, १३ फागुन (रासस)  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त...
रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म
पोखरा, २१ फागुन । पोखराको रुपाकोट रिसोर्टले एक श्रमिक निश्काशन गरेको विषयले अहिले पोखरा तातेको छ । कोरोनाको समयमा काम गरिरहेका एक श्रमिकलाई रिसोर्टले बिना कारण निकाला गरेपछि मजदुर अगुवाहरुले त्यस विषयलाई गम्भीर रुपमा लिएका छन् । उनीहरु श्रमिकको हक स्थापित गर्न माग गर्दै श्रम कार्यालयदेखि प्रशासनसम्म पुगेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले...
कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
पोखरा, १२ फागुन । नेपाली काँग्रेस कास्कीले सर्वाेच्च अदालतले प्रजातन्त्र र संवैधानिक मर्यादाको प्रत्याभूति हुने गरी संसद पुनःस्थापना गर्न गरेको निर्णयको स्वागत गर्दै सम्मान गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी लहडबाजीमा प्रजातन्त्र र संवैधानिक सर्वाेच्चतालाई उपहास हुने कुनै पनि नागरिक अधिकार हनन विरुद्व काँग्रेस सदैव अग्रपंक्तिमा रहेर लड्ने विश्वास दिलाउँदै...
दुर्घटनामा एकको मृत्यु, चार घाइते
कावासोती, १२ फागुन (रासस)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्युु भएको छ । दुर्घटनामा परी चार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको दाउन्नेमा आज दिउँसो बस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा बसका चालकको मृत्यु भएको...
किन कमले लगाए कोरोना विरुद्वको खोप ?
त्रिशूली, १२ फागुन (रासस) ः नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशील्ड)को पहिलो डोज लगाएका छन् । जिल्लामा हालसम्म दुई समूहमा सञ्चालन गरिएको खोप कार्यक्रममा आठ हजार ७९ जनाले कोरोना रोग विरुद्ध खोप लगाउन नाम सूचीकृत गरे पनि कार्यक्रम सम्पन्न हुदाँसम्म तीन हजार ८८६ जनाले मात्र खोप...
घट्यो सुनको मूल्य
काठमाडौँ, १२ फागुन (रासस)। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण...
हात्तीको स्वास्थ्य परीक्षण गर्न शिविर हुँदै
चितवन, १२ फागुन (रासस) । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार यसै हप्ता शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । अर्काे...