न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सधै जसो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा  तालाबन्दी
चितवन, १५ फागुन (रासस)। ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक,...
पोखरामा लोककवि अली मियाँको १०३ औ जन्मजयन्ती मनाइयो
पोखरा, १५ फागुन । लोककवि अली मियाँको १०३ औ जन्मजयन्ती पोखरामा शनिवार मनाइएको छ । लोककवि अली मियाँ वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा म्याग्दी चिम्खोलाकी लोक गायिका धनकुमारी थापालाई सम्मान गरिएको छ । नगद, सम्मानपत्र र दोसल्लाबाट उनलाई सम्मान गरिएको हो । चार दशकदेखि गित सङ्गितका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो...
आज श्रीस्वस्थानी व्रत सकिदै
पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । यो व्रत बस्नाले शान्ति, सुःख, समृद्वि अनि अध्यात्मिक चेतनामा वृद्वि भई सुस्वास्थ्य हुने जनविश्वास रहदै आएको छ । स्वस्थानी व्रत कथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको...
प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउन सिफारिश
काठमाडौँ, १४ फागुन (रासस) । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री...
पोखरामा राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाउन वडाबासीको भिड
पोखरा, १४ फागुन । पोखराका वडाहरुमा यतिबेला राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन वडाबासीको भिड लागेको छ । केही दिन यतादेखि पोखरा महानगरपालिका वडा नं ११, १२, १३, १४, १५ र १६ मा परिचय पत्रका लागि फोटो खिचिएको छ । पोखरा ११ मा तीन स्थानमा फोटो खिच्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए...
खानै नपुग्ने ज्याला
–चन्द्रकला भण्डारी झापा, १४ फागुन (रासस)।चियाको चुस्कीबाट बिहानको कामकाज शुरु गर्ने नेपालीको बानी बसिसकेको छ । मगमगाउने त्यही चियाले पाहुनाको सत्कार पनि गर्ने गरिन्छ । त्यसैगरी चियाको व्यापार गरेर मुलुकले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्छ । त्यही चियाको बोटमा पसिना सिञ्चित गर्दै आएका हजारौँ श्रमिकले भने कहिल्यै खान पुग्ने गरी ज्याला पाउन सकेका छैनन्...
रुपा गाउँपालिकाले स्थापना दिवसमा विविध कार्यक्रम गर्ने
पोखरा, १४ फागुन। कास्कीको रुपा गाँउपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । गाउँपालिकाले फागुन २२ देखि २७ गतेसम्म विविध कार्यक्रम गर्ने छ । गाउँपालिकाले भलिबल प्रतियोगिता, माला प्रतियोगिता, झाँकी प्रतियोगिता, स्रष्टा सम्मानलगायतका कार्यक्रम गर्ने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । स्थापना दिवसका अवसरमा अध्यक्ष कप...
पशुपतिनाथमा मोबाइलबाट भेटी दान गर्न सकिने
काठमाडौँ, १४ फागुन (रासस) । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग...
नेपाली कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात
काठमाडौँ, १४ फागुन (रासस) । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उनलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पु¥याइएको र करीब ४ बजेतिर टाउकामा...
बर्ड फ्लुको उच्च जोखिम
छिमेकी  जिल्ला सुर्खेतमा   समेत   बर्डफ्लु   भेटिएपछि   बाँके जिल्ला  सो रोगको  अत्यधिक  जोखिममा  रहेका बेलासमेत  भारतबाट  अवैध  रूपमा  भइरहेको कुखुराको आयात भने रोकिएको छैन । काठमाडौँ  र  सुर्खेतमा  बर्डफ्लु  भेटिएपछि प्रहरी   प्रशासनले   भारतबाट   कुखुरा   आयात गर्न  नदिने  बताइरहेको  छ ।  यही  बेला  दुई दिनको  अन्तरालमा  भारतबाट  अवैध  रूपमा...
बिरामी बोकेको जीप नदीमा खस्यो, एकको मृत्यु, चार घाइते
म्याग्दी, १४ फागुन (रासस) । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय...
बेसीसहर शाखामा सित्तैमा जाँच, वालिङमा चाडै शाखा
पोखरा, १४ फागुन । हालै लमजुङको बेसीसहरमा शाखा सञ्चालन गरेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले त्यहाँका सेवाग्राहीलाई मध्यनजर गरी नयाँ योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले फागुन महिनाभर मधुमेह (सुगर), वाथ र युरिक एसिडसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिरहेको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । शाखामा थाइराइड, होलबडी लगायत...