न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

भन्सार छलीका सामान बरामद
कैलाली, २ चैत (रासस) । धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले रु एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ । भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी अन्दाजी रु एक लाख १८ हजार...
चैत्र ३ गते शान्ति पत्रकारिता पुरस्कार पत्रकार लौडारीलाई प्रदान गरिने
पोखरा, २ चैत । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद÷मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार चैत्र ३ गते मङ्गलबार पोखराका पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिने भएको छ । पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि नगद २५ हजार पाँच सय ५५ सहित दोसल्ल्ला र सम्मानपत्र छ । नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा बिहान ८...
कीर्तिमानी शेर्पालाई स्वागत
ताप्लेजुङ, १ चैत (रासस) । कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ । विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पालाई यहाँस्थित पहिलो सामुदायिक रेडियो, रेडियो तमोरले आज स्वागत तथा सम्मान गरेको हो । रेडियोले सदरमुकाम फुङ्लिङमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी...
तरुण दलको कार्यक्रममा ३६ जनाले गरे रक्तदान
पोखरा, १ चैत । नेपाल तरुण दल वडा कार्यसमिति पोखरा ६ ले आइतबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखरा ६ बाराहीघाटमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता रामजी कुँवरले जनताका आवश्यकता अनुसार...
मालपोत कार्यालयमा बम विस्फोट,आठ जना घाइते
लहान, १ चैत (रासस) । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ । कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हँुदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी...
शिवरात्रि मेला हेर्न गएका युवक मृत फेला
बैतडी, १ चैत (रासस) । चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए। “रमेशको कसरी मृत्यु भयो भन्ने यकिन...
बढ्यो सुनको मूल्य
काठमाडौँ, १ चैत (रासस) । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको...
वालिङमा युआरएलको शाखा, बैशाखबाट पोखराको हस्पिटलचोकमा पनि
पोखरा, १ चैत । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) प्रदेशभरि सेवा विस्तारमा जुटेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले शनिबारबाट वालिङमा सेवा सुरु गरेको हो । वालिङ, गल्याङ, भीरकोट, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका आसपासका सेवाग्राहीलाई सेवा दिन शाखा स्थापना गरी सेवा सुरु गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले...
चैत २१ गतेदेखि आहा ! रारा गोल्ड कप
पोखरा २९, फागुन । पोखरामा आउँदो चैत २१ गतेदेखि १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ ।  पोखरा रंगशालामा चैत २१ गतेदेखि चैत २८ गतेसम्म प्रतियोगिता हुने सहारा क्लवले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्लवले यसअघि चैत १७ गतेबाट प्रतियोगिता सुरु हुने पूर्व घोषणा...
लोकतन्त्र र कांग्रेस सङ्कटमा छ : वरिष्ठ नेता पौडेल
गलकोट, २९ फागुन (रासस)। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताएका छन्। बागलुङमा नेपाल शिक्षक सङ्घले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताए । “लोकतन्त्र र कांग्रेस सङ्कटमा छ, जसकारण नेपाल नै सङ्कटमा धकेलिन...
मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ, २९ फागुन (रासस) । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको...
दुर्घटनामा तीनको मृत्यु , १० घाइते
मकवानपुर, २९ फागुन (रासस) । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार...