न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस छैनन् – थापा (भिडियो सहित)
पोखरा, ६ चैत । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् । हिजो ओली र प्रचण्डले छातीमा मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भने पनि अब कम्युनिष्ट पार्टी मर्दा कोही नबोल्ने र मलामी जाने मानिस समेत नभएको उनको भनाइ छ । उनले उपनिर्वाचनमा नेकपाबाट...
हत्या आरोपी पक्राउ
खोटाङ, ६ चैत (रासस) । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र...
पढाइसँगै च्याउखेतीमा विद्यार्थी
बझाङ, ६ चैत (रासस) । बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् । विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश विष्टले बताए  । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरु विद्यार्थीलाई सीप सिकाउन...
धारापानी सामुदायिक वनको आम्दानी कुवा,पोखरी संरक्षणमा लगानी
पोखरा, ५ चैत । पोखरा महानगरपालिका वडा नं. ११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्र भित्रका पानीका श्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ । घरघरमा पानीका धारा पुगेसँगै संकटमा परेका परम्परागत रुपका खानेपानीका श्रोतबाट वन क्षेत्रको हरियाली प्रवद्र्धन गर्नुका साथै जंङ्गली जनावरलाई समेत खानेपानीको सुविधा पु¥याउने लक्ष्यका साथ पँधेरा संरक्षण...
पोखरामा दुग्ध विकास संस्थानको विक्री केन्द्र शुभारम्भ
पोखरा, ५ चैत । दुग्ध विकास संस्थानले पोखरामा पनि दुग्धजन्य पदार्थको विक्री शुरु गरेको छ । संस्थानले पोखराको सृजनाचोकमा विक्री केन्द्र स्थापना गरी बिहीबारदेखि दुग्धजन्य पदार्थको विक्री शुरु गरेको हो । पोखरामा नियमित रुपमा दुग्धजन्य पदार्थ उपलब्ध गराएर सहज रुपमा उपभोक्ता माझ पु¥याउने संस्थानले जनाएको छ । विक्री केन्द्रमा दही, ध्यू, पनिर, बटर, चिज, फ्रेस...
गिरिजाप्रसाद कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीद्वारा नेपाली विभागलाई पुस्तक सहयोग
पोखरा, ५ चैत । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औ स्मृति दिवसको अवसरमा बिहीबार पोखराको पृथ्वीनारायण क्याम्पसस्थित नेपाली विभागलाई पुस्तक सहयोग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीले विभागका लागि आवश्यक नेपाली साहित्यसँग सम्वन्धित पुस्तक सहयोग गरेको हो । फाउण्डेशन गण्डकी प्रदेश अध्यक्ष शारदा पौडेल, कास्की जिज्ला अध्यक्ष यादवराज अधिकारी, क्षेत्रीय संयोजक...
तीन दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर, आगो निभाउन ६० बढी सुरक्षाकर्मी परिचालन
ओखलढुङ्गा, ५ चैत (रासस) । मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको...
नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास ,७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद
उदयपुर, ५ चैत (रासस) । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै कसुरदार...
लागूऔषधसहित पक्राउ
पोखरा, ५ चैत । प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पोखरा १३ संगमटोलबाट २१ वर्षीय टिङ्कु भन्ने सागर परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनकै घरको कोठाबाट लागूऔषध नाईट्रोभ्याट – ३८९ ट्यावलेट र मोबाईल थान–१ सहित प्रहरीले पक्राउ गरेको हो । परियारमाथि लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको अघि बढाइएको प्रहरीले जनाएको छ...
पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते
काठमाडौँ, ४ चैत (रासस) । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले राससलाई जानकारी दिए । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४...
एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति पक्राउ
काठमाडौँ, ४ चैत (रासस) । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।...
दुई प्रहरीलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड
काठमाडौँ, ४ चैत (रासस)।नेपाल प्रहरीका दुई अधिकृतले ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड प्राप्त गरेका छन् । अर्वाड प्राप्त गर्नेमा ब्युरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारी छन् । संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रमअन्तर्गत अन्तरदेशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहलाई उक्त अवार्ड प्रदान...