न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

घरमा जङ्गली हात्तीको आक्रमण, महिलाको मृत्यु
चितवन, ८ चैत (रासस) । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको...
लाहाचोकमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने
पोखरा, ८ चैत । जोगिचौर युवा क्लवले कास्कीको माछापुच्छे« गाउँपालिका–४, लाहाचोकमा गाउँपालिकास्तरीय खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिका भित्र रहेका क्लवहरु बीच चैत्र १३ देखि १५ गतेसम्म लाहाचोक महेन्द्र मा.वि.को खेल मैदानमा प्रतियोगिता हुुने छ । प्रतियोगिताको बिजेताले नगद रु ३३ हजार ३ सय ३३ , उप–बिजेताले रु २२ हजार...
झापामा गिरिजाप्रसादको पहिलो शालिक
झापा, ७ चैत (रासस) । गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शालिक आज अनावरण गरिएको छ । झापामा स्थापना गरिएको यो उनको पहिलो शालिक हो । कोइरालको ११औँ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस क्षेत्रीय समितिले मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित कार्यालयमा निर्माण गरेको शालिकको अनावरण गरिएको हो । नेपाली कांग्रेसका प्रवक्ता...
पोखरामा प्रेस युनियनका केन्द्रीय सदस्य पराजुलीको कथा सङ्ग्रह कुमाताको विमर्श(कथाका बारेमा पराजुली यसो भन्छन् भिडियोसहित)
पोखरा, ७ चैत । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, पत्रकार, आख्यानकार वसन्त पराजुलीको कथा सङ्ग्रह कुमाताको आज पोखरामा विमर्श गरिएको छ । भुँडी पुराँण प्रकाशन प्रा.लि.द्वारा प्रकाशित कथा सङ्ग्रहमा १० वटा कथा छन् । गीताञ्जली साहित्य परिवारद्वारा आयोजित विमर्श कार्यक्रममा वक्ताहरूले कुमातामा सामाजिक यथार्थताका विविध पक्षलाई उजागर गर्न खोजिएको बताए । कार्यक्रममा पृथ्वीनारायण क्याम्पस नेपाली...
नेकपा (एमाले) मा संसदीय दलका नेताले सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था
काठमाडौँ, ७ चैत (रासस) । नेकपा (एमाले)को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिए ।  उनले संसदीय दलको संशोधित नयाँ...
एमाले संसदीय दलको बैठक जारी
काठमाडौँ, ७ चैत (रासस) । नेकपा (एमाले)को संसदीय दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिदेखि बसिरहेको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । सो बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान...
ट्रेड युनियन काँग्रेस कास्कीमा संस्थापक अध्यक्ष कोइरालाको सम्झना
पोखरा, ७ चैत । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले ट्रेड युनियनका संस्थापक एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको स्मरण गरेको छ । स्व कोइरालाको ११ औ स्मृति दिवसको अवसरमा ट्रेड युनियनको विकास र विस्तारसँगै नेपाली राजनीतिमा पु¥याएको योगदान स्मरण गरिएको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले अनौपचारिक क्षेत्रमा रहेको श्रमिकको...
खोप खरिद गर्न आठ अर्ब सहयोग प्राप्त हुँदै
काठमाडौँ, ७ चैत (रासस) । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने...
नेल्टा गण्डकी अध्यक्षमा पौडेल
पोखरा, ७ चैत । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीको पोखरामा सम्पन्न दोस्रो भेला तथा अधिवेशनले आगामी चार वर्षका लागि सहदेव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको खुल्ला उपाध्यक्ष बलराम अधिकारी, महिला उपाध्यक्ष गोमा कुमारी श्रेष्ठ, सचिव पुरुषोत्तम कोइराला, सहसचिव मनोज पन्त, कोषाध्यक्ष शुशील बास्तोला छन् । समितिको सदस्यमा इन्द्रहरी खनाल,...
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुग्यो
काठमाडौँ, १४ फागुन (रासस)।पछिल्लो २४ घण्टामा तीन हजार ९४४ जनाको पिसीआर परीक्षण गर्दा ११२ मा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चारको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख...
स्ववियु निर्वाचन माग राख्दै ४५ दिनदेखि अनशन
काठमाडौँ, ६ चैत (रासस) । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै ४५ दिनदेखि रिले अनशन बसेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिको आयोजनामा विभिन्न माग राखेर किर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि रिले अनशन बसेको हो । नेविसङ्घले स्ववियु निर्वाचनसँगै कोभिड–१९ का कारणले लामो समयपछि भएको परीक्षा र त्रिवि...
हवाई भाडा बढ्यो
काठमाडौँ, ६ चैत (रासस) । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ ।...