न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

गौचरन कपको उपाधि सुन्दर संगम युवा क्लबलाई
पोखरा, ११ चैत । महिन्द्रा ट्याक्टर पटिहानी फुटबल क्लव चितवनले गरेको गौचरण कप २०७७ को उपाधि सुन्दर संगम युवा क्लव सुन्दरवस्तीले जितेको छ । फाइनल खेलमा जनप्रेमी युवा क्लव टाउनलाई १ –० गोल ले पराजित गर्दै उसले उपाधि जितेको हो । उसले उपाधिसँगै नगद ११ हजार एक सय ११ सहित ट्रफि र मेडल जितेको छ...
प्रदेश नं १ मा १३ मा कोरोना सङ्क्रमण, नाकाहरुमा कडाई
विराटनगर, ११ चैत (रासस) । प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिका– १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक...
लोक गायक स्व. प्रविण गुरुङको स्मृतिमा लुम्लेमा विविध कार्यक्रम हुने (भिडियोसहितं)
पोखरा, ११ चैत । लोक गायक स्व. प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा हुने विविध कार्यक्रमको तयारी तीव्र पारिएको छ । आयोजक रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजले बुधवार पत्रकार सम्मेलन गरी चैत १७ गतेदेखि २१ गतेसम्म विविध कार्यक्रम हुने जनाएको छ । स्व.प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण र व्यवस्थापन...
विद्यार्थी बिरामीले थला परेपछि विद्यालय बन्द
दूल्लु, ११ चैत (रासस) ।  नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए...
फेरि होला लकडाउन ?
काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ?’ शुक्रराज...
मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा राष्ट्रिय खेलाडी रम्पाललाई सहयोग
पोखरा, १० चैत । मेची महाकाली बुहारी संयुक्त आवाजले वालिङ नगरपालिकास्थित नेपाल आदर्श माविमा राष्ट्रिय खेलाडी अस्मिता रन्पाललाई सहयोग गरेको छ । संंस्थाले उनलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । त्यस्तै विद्यालयका ४५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । खेलाडीलाई प्रोत्साहन गर्न महाकाली संयुक्त आवाजले रम्पाललाई सहयोग गरेको बाग्मती प्रदेश संयोजक...
कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा
मोरङ, १० चैत(रासस)ः। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट पारे। सभापति देउवाले भने , “हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न...
कोरोना भाइरसका कारण मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ । काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श...
मकवानपुरमा सभा, सम्मेलन, जुलुुस, ¥याली गर्न रोक
वाग्मती १०, चैत (रासस)। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला ,जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ । साथै प्रशासनले भौतिक...
विद्यार्थीलाई पोशाक सहयोग
पोखरा, १० चैत । पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोट निवासी गोविन्द गौतमले पोखरा–५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् । विद्यालयबाट २०५० सालको एसएलसी परीक्षा उत्तिर्ण पूर्व विद्यार्थी समेत रहेका गौतमले विद्यालयका ७६ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराएका हुन् । पोशाक हस्तान्तरण कार्यक्रममा पोखरा–५...
कास्कीका पत्रकार र परिवारलाई निःशुल्क स्वास्थ्य बीमा
पोखरा, १० चैत । कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम हस्तान्तर गरी अभियान शुरु गरे । कास्कीमा आवद्ध ३ सय भन्दा बढी पत्रकारहरु यो बीमा अभियानमा समेटिने महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए...
राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता
–विशेष प्रतिनिधि प्रकाश सिलवाल ढाका, ९ चैत (रासस) ः बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई...