न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

गायक सुनिलको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक
पोखरा, १२ जेठ । नेपाली साङ्गितिक क्षेत्रका उदायमान गायक सुनिल गायकको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक भएको छ । म्यूजिकल पोयट्रीमा गायक स्वयंले अभिनय, कविताको शब्द लेखन र वाचन गर्नुभएको छ । रेकर्डिङ र अडियोको काममा साहिल गायकले साथ दिनुभएको छ । भिडियो सुट, इडिट, पब्लिसिटी डिजाइन सविन गायकको छ । भिडियो हेमजाका विभिन्न स्थानमा छायाङ्कन...
कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त
काठमाडौँ, ११ जेठ (रासस) ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उहाँ कोरोना सङ्क्रमणमुक्त हुनुभएको हो । प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिनुभएको हो । प्रवक्ता शर्माले कोरोना लागेपनि...
कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्व एकजुट हुन आव्हान
पोखरा, ११ जेठ । कास्कीका क्रियाशील पाँच राजनीतिक दलले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरी प्रतिगमनकारी कार्य भएको भन्दै त्यस कदम विरुद्व एकजुट हुन आव्हान गरेका छन् । नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न आव्हान...
पोखरामा कक्षा ८ को परीक्षा पनि नहुने
पोखरा, ११ जेठ । कोरोना महामारीका कारण पोखराका विद्यालयहरुमा शैक्षिक सत्र २०७७ को कक्षा ८ को जिल्लास्तरीय परीक्षा संचालन नहुने भएको छ । परीक्षा संचालन तथा समन्वय समितिको बैठकले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न असम्भव देखिएकाले परीक्षा संचालन नगर्ने निर्णय गरेको हो । पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले मङ्गलबार  जारी गर्नुभएको...
सुतिरहेका बेला हात्तीको आक्रमण,आमाछोरीको मृत्यु
बर्दिया, ११ जेठ (रासस) । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिनुभयो । गर्मीले गर्दा घरबाहिर आँगनमा...
पोखरामा पत्रकार गणेश पौडेलको सम्झना
पोखरा, ११ जेठ । कोरोना संक्रमणका कारण निधन भएका पत्रकार जगन्नाथ पौडेल (गणेश) को स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । पौडेलको निधन भएको १३औं दिनको पूण्य तिथिका दिन नेपाल पत्रकार महासंघ कास्कीले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । वक्ताहरुले शुत्रलाई पनि मित्रवत व्यवहार गर्ने पौडेलको निधनले पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभयो । नेपाल...
‘चक्रवात’बन्यो शक्तिशाली, सतर्कता अपनाऔं
काठमाडौँ, ११ जेठ (रासस) । ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो । यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान...
पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द
कास्की, ११ जेठ (रासस) । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम जेठ ११ गते (आज)देखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा...
बजारमा घट्यो, गाउँमा फैलियो
म्याग्दी, ११ जेठ (रासस) । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण...
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल  आयातमा  देखिएको  छ।  भन्सार  विभागका अनुसार  चालू  आर्थिक  २०७७÷७८  को  वैशाखसम्म  नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ। तथ्याङ्कअनुसार  १०  महिनाको  अवधिमा  मात्रै  नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार...
क्षणभरमै जलेर ध्वस्त भयो बन्हुको सपना
नानीमैया कटवाल सप्तरी, १० जेठ (रासस) । मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो । स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर...