न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पहिरो खस्दा एक वृद्धाको मृत्यु
दमौली, १५ जेठ (रासस) ।लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुनुहुन्छ । गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको...
कोरोना सङ्क्रमित घट्दो क्रममा
—नारायण अधिकारी चितवन, १५ जेठ (रासस) । कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो । जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना...
वडाबासीको सुरक्षा पहिलो प्राथमिकता भन्दै पोखरा ४ ले ग¥यो यस्तो निर्णय
पोखरा, १५ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले आर्थिक वर्ष २०७८÷०७९ को बजेट कोरोना विरुद्वको खोप व्यवस्थापनका लागि खर्च गर्ने भएको छ । जेठ १३ गते वडा कार्यसमितिको बैंठकले वडामा संचालित कार्यक्रम र आयोजना आगामी वर्षमा गर्दा पनि फरक नपर्ने निष्कर्षसहित वडाको सम्पूर्ण बजेट खोपको व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको हो । कोरोना...
बढ्यो सेती (भिडियोसहित)
पोखरा, १४ जेठ । चक्रवातका कारण बिहीबारदेखि देशभर वर्षा भइरहेको छ । वर्षाका कारण खोला र नदीमा पानिको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण बाढीपहिरो जस्ता घटना हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । पोखरामा पनि सेती नदीको वहाब बढेको छ ।
अक्सिजनको अभावमा बिरामी मार्न पाइदैन – कास्की काँग्रेस
पोखरा, १४ जेठ । नेपाली काँग्रेस कास्कीले विभिन्न तीन विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीप्रति आक्रमण भएको र कोरोना संक्रमित बाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी तीन विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको...
कास्कीमा यसरी लगाइदै छ कोभिड विरुद्वको खोप
पोखरा महानगरपालिका वडा नं ८, नयाँबजारस्थित शहरी स्वास्थ्य प्रवद्र्वन केन्द्रमा काम गर्दै स्वास्थ्यकर्मी । लाइनमा बसेर पालो पर्खदै सर्वसाधारण ।                                                                      ...
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
पोखरा, १४ जेठ । पोखरा महानगरपालिका पूर्ण रुपमा असफल भएको ११ वटा वडाका अध्यक्षको ठहर छ । नेपाली काँग्रेसबाट निर्वाचित ११ वटा वडाका अध्यक्षले विगत चार वर्षको समीक्षा गर्दै पोखरा महानगरपालिकाले काम नगर्न नसकेको निष्कर्षसहित असफल भएको ठहर गरेका हुन् । आफूहरुले सपथ खाएर कार्यभार सम्हालेको पाँचौ वर्ष प्रवेशको अवसरमा निकालिएको विज्ञप्तिमा महानगरपालिकाले गर्नुपर्ने काम...
कास्कीमा आज पनि कोभिड १९ विरुद्वको खोप लगाइदै
पोखरा, १४ जेठ । कास्कीमा आज पनि कोभिड १९ विरुद्वको दोस्रो मात्राको खोप लगाइदै छ । फागुन २३ गते अघि पहिलो प्राथमिकतामा परेर कोभिड १९ विरुद्वको कोभिशिल्ड खोप लगाएकाहरुलाई १३ र १४ गते दोस्रो मात्राको खोप लगाउन लागिएको हो । त्यतिबेला पहिलो मात्रामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई प्राथमिकता दिइएको थियो । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख...
प्रहरी चौकीभित्रै प्रहरीमाथिआक्रमण
धरान, १४ जेठ (रासस) । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा...