न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पहिराको डरले गाउँ छाडेर जङ्गलमा बास
 बिमल विष्ट डोटी, २६ जेठ (रासस) ।पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–४ डौड र बाहुनसैन गाउँका नागरिक हिजोआज गाउँ छाड्न बाध्य छन् । जिल्लामा पछिल्लो समय वर्षात् भइरहेका कारण गाउँमा पहिरा आउने र बस्ती नै बग्ने डरले उनीहरु गाउँ छाड्न बाध्य भएका हुन् । विसं २०७४ साउन २४ गते आएको पहिराले उक्त गाउँका छ व्यक्तिको मृत्यु...
नेल्टाको स्थापना दिवस कृषि फार्ममा
पोखरा, २६ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले बुधबार छैटौं स्थापना दिवस मनाएको छ । कारोना महामारीको समयमा पनि ७७ जिल्लामा नै भौतिक दुरी कायम गर्दै विविध कार्यक्रम सहित स्थापना दिवस मनाइएको संघका महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभयो । महासचिव श्रेष्ठले कृषि र कृषकको अवस्था उकास्न संघले भूमिका निर्वाह गरिरहेको बताउनुभयो...
शैक्षिक प्रमाणपत्रमा ऋण दिने नीति तत्काल कार्यान्वयन गर्न अनेरास्ववियुको माग
काठमाडौँ, २६ जेठ (रासस) । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८०...
भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता, दाजुभाइ मृत फेला
जाजरकोट÷महोत्तरी, २५ जेठ (रासस)। भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोट प्रहरीका अनुसार गीताको दिदी...
लेख लेखेर कोरोना भाइरस परास्त गर्न आव्हान गर्ने प्याब्सनका सल्लाहकार महर्जनको निधन
भक्तपुर, २५ जेठ (रासस) । ‘‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने रु’’ कोरोनाको महामारी शुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आज कोरानाबाट पराजित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका...
कास्कीमा एकै दिन आठ हजार जनालाई कोभिड विरुद्वको खोप लगाइने
पोखरा, २५ जेठ । कास्कीमा जेठ २७ गते कोभिड – १९ विरुद्वको खोप दिइने भएको छ । कास्कीमा ६२ वर्ष पूरा भई ६५ वर्ष ननाघेका नागरिकलाई पहिलो मात्रा भेरोशिल खोप दिन लागिएको हो । स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो । ‘खोप लगाउनका लागि आवश्यक...
घरमुलीलाई गोली हानी लुटपाट
जलेश्वर, २५ जेठ (रासस) । महोत्तरीको लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी–६ बस्ने राजकरण साहको घरमा चार/पाँच अज्ञात व्यक्तिको समूहले प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी भागेका...
पत्रकार पराजुलीको पहलमा पोखरा – २३ मा राहत
पोखरा, २५ जेठ । युवा समाजसेवी तथा पत्रकार भानु पराजुलीको पहलमा पोखरा महानगरपालिका वडा –२३ मा आज राहत वितरण गरिएको छ । बहिनी एडुकेयर फाउण्डेशनको आर्थिक सहयोगमा आर्थिक रुपमा विपन्न १ सय परिवारलाई राहत दिइएको फाउण्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले जानकारी दिनुभयो । पोखरा–२३, का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीको उपस्थितिमा वडा कार्यालय परिसरमा प्रति...
वडा नं २३ को तर्फबाट अक्सिजन प्लान्टलाई एक लाख सहयोग – पराजुली
पोखरा, २५ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले पोखरामा अक्सिजन प्लान्ट स्थापनाका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । पोखरा– २३ का अध्यक्ष पराजुलीले मानवीय सवालमा वडाको तर्फबाट संस्थागत निर्णय गराई सहयोग गरेको जानकारी दिनुभयो । ‘यो एउटा अत्यावश्यक र सकारात्मक पहल हो , वडा अध्यक्ष...
हावाहुरीले एक दर्जन घरको छानो उडायो, ढोरफिर्दीवासीको बिचल्ली
तनहुँ, २५ जेठ (रासस) । जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् । छानो उडाएपछि पानीले घरका सबै कपडा...
राष्ट्रिय सङ्गितकर्मी संघ कास्कीद्वारा ४३ परिवारलाई राहत वितरण
पोखरा, २५ जेठ । राष्ट्रिय सङ्गितकर्मी संघ कास्कीले ४३ परिवारलाई राहत वितरण गरेको छ । कोभिड र निषेधाज्ञाका कारण प्रभावित कलाकारको परिवारलाई राहत वितरण गरिएको संयोजक कपिल श्रेष्ठले बताउनुभयो । समस्याका बेला कलाकारको साथमा रहनु कर्तव्य सम्झेर सहयोग गरिएको कास्कीका अध्यक्ष ऋषिराम दाहालको भनाइ छ । कार्यक्रममा युवराज बजगाई, समाजसेवी हरि प्रसाद अधिकारी, इन्द राज...
घाटमा मेसिनरी औजार प्रयोग नगर्न समन्वय समितिको निर्देशन
दमौली, २५ जेठ (रासस) । जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो । गाउँपालिकाले ढुङ्गा, गिटी,...