न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बन्चरो प्रहार गरी श्रीमतीको हत्या
देउखुरी, ४ असार (रासस) । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा...
बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा
गलकोट, ४ असार (रासस) । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढी पहिरोका कारण...
बाढीमा दुई चिनियाँ र एक भारतीयको मृत्यु
सिन्धुपाल्चोक, ३ असार (रासस) । सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता...
मनसुनको शुरुआतमै बाढीपहिरो ः सातको मृत्यु, २५ बेपत्ता, एक सय २९ घर बगायो
नारायण ढुंगाना काठमाडौँ, ३ असार (रासस) ःमनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरोका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ । विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पु¥याउन मद्दत ग¥यो । मौसम पूर्वानुमान...
तीन करोड ७३ बराबरको म्याद सकिएका खाद्यवस्तु नष्ट
काठमाडौँ, ३ असार (रासस) । बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब रु चार करोड बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा रु तीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्य वस्तु नष्ट...
कोभिड–१९ प्रभावित करदातालाई विशेष छुट
काठमाडौँ, ३ असार (रासस) । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । “यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत...
कांग्रेसको अक्सिजन कन्सेन्ट्रेटर वितरण अभियान जारी
काठमाडौँ, ३ असार (रासस) । नेपाली कांग्रेसले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगले कोभिड–१९ सङ्क्रमणको उपचारमा अतिआवश्यक अक्सिजन कन्सेन्ट्रेटर सार्वजनिक अस्पतालमा वितरण गर्ने क्रम जारी रहेको जनाएको छ । कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको एउटा मेसिनले दुई बिरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेन्ट्रेटर अतिआवश्यक भएका जिल्ला...
मध्यपहाडी लोकमार्ग चार दिनपछि सञ्चालन
पर्वत, ३ असार (रासस) । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ । वर्षा नरोकिएका कारण पछिल्लो चार दिनदेखि अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुुधवार साँझ एकतर्फी खोलिएको भए पनि वर्षा रोकिएपछि आज बिहानदेखि दुईतर्फी नै खुला भएको प्रहरी निरीक्षक प्रदीप...
बाढीपहिरामा परी तीनको मृत्यु, ११ बेपत्ता
काठमाडौँ, २ असार (रासस) । केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक÷एकजनाको मृत्यु भएको जानकारी दिनुभयो ।...
काँग्रेसबाट निर्वाचित वडा अध्यक्षद्वारा महानगरपालिकालाई पाँच बुँदे र प्रदेश सरकारलाई तीन बुँदे सुझाव
पोखरा, २ असार । नेपाली काँग्रेसबाट पोखरा महानगरपालिकाका ११ वटा वडामा निर्वाचित वडा अध्यक्षहरुले महानगरपालिकालाई विभिन्न पाँच बुँदे सुझाव दिएका छन् । पोखरा महानगरपालिकाले बजेट अधिवेशनमार्फत् आर्थिक वर्ष २०७८÷०७९ को बजेट विनियोजनको तयारी गरिरहेका बेला नेपाली काँग्रेसबाट निर्वाचित वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का वडा अध्यक्षहरुले...
माछापुच्छ«े गाउँपालिका प्रवेश नाकामा पहिरो,खोलाले बगाउँदा महिलाको मृत्यु
पोखरा, २ असार । अविरल वर्षाका कारण देशभर बाढीपहिरोका घटना बढ्न थालेको छ । अविरल वर्षापछि गएराति पोखरा २५ मेलबोटस्थित मुनिलाल मार्गमा पहिरो खसेको छ । पहिरोका कारण कास्कीको माछापूच्छ«े गाउँपालिका प्रवेश नाकाको सडक अवरुद्व भएको छ । सडक अवरुद्व हुँदा बिहानैदेखि कृषिजन्य उत्पादन र खाद्यान्न ढुवानीमा समस्या भएको छ । अविरल वर्षापछि बढेको खहरे...