न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
काठमाडौँ, २८ असार (रासस) । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो । अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठकले बोलाउनसमेत...
सिल्टेसन ड्यामको विषयमा कानूनी उपचार खोजिने
गण्डकी, २८ असार (रासस) । फेवातालको शिर हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टीकाटिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले चार वटा खोलामा निर्माण गरेका सिल्टेसन ड्याममध्ये हपर्न खोलामा बनाइएको डयाममा क्षति...
विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प
म्याग्दी, २८ असार (रासस) । विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ । बर्सातसँगैको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक...
पोखरा क्षेत्रमा निशान म्यागनाइटप्रति ग्राहकको आकर्षण, एकैदिन १५ वटा हस्तान्तरण
पोखरा, २७ असार । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटप्रति पोखरामा ग्राहकको आकर्षण बढेको छ । निशानका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोकले आइतबार एकै दिन निसान म्याग्नाइटको ग्राण्ड डेलिभरी  गरेको छ । केही दिनदेखि बुकिङ भएका १५ वटा निशान म्याग्नाइट एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको निर्देशक शिव बरालले जानकारी दिनुभयो । बिग, बोल्ड, ब्युटिफुल...
लायन्स क्लब हेमजाद्धारा वृक्षारोपण
पोखरा, २७ असार । लायन्स क्लब अफ हेमजाले विष्णु पादुका मावि हेमजा प्राड्डणमा वृक्षारोपण गरेको छ । लियो क्लब अफ हेमजाको व्यवस्थापनमा भएको उक्त वृक्षारोपण कार्यक्रममा धुपी, हर्रो, वर्रो, तेजपत्ता, कपुर, गोलमोहर, चौटाजार लगायतका जडिबुटीका बिरुवा रोपेको हो । कार्यक्रममा बोल्दै रिजन चेयर पर्सन जिवन गोर्खालीले रोपेका बिरुवाको संरक्षणको खाँचो रहेको बताउनुभयो । लायन्स क्लब...
गण्डकी प्रदेशमा नयाँ भेरियन्ट पुष्टि
पोखरा, २७ असार । गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । गण्डकी प्रदेशका पाँच जनामा नयाँ भेरियन्ट डेल्टा पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका १४ र ६० वर्षीय पुरुष, गोरखाको बारपाक मुलिकोट गाउँपालिकाका ७०, ३३ र ४० वर्षीया तीन महिलामा पुष्टि भएको हो । यसको संक्रमण दर...
नापी कार्यालय कास्कीका कर्मचारीलाई कोरोनापछि सेवा बन्द
पोखरा, २७ असार । नापी कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयले सूचना प्रकाशित गरी आज आइतबारदेखि शुक्रबारसम्म सेवा बन्द गरिएको जनाएको हो । कार्यालयका ६ जनामा कोरोना संक्रमण भएको र अन्य कर्मचारीमा समेत मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलेसनमा रहेकाले सेवा प्रवाहमा कठिनाइ भएको र सेवाग्राहीमा समेत संक्रमण फैलन सम्भावना रहेकाले सेवा...
जनप्रिय क्याम्पसलाई शैक्षिक सफलता, दुई विद्यार्थीले गरे नेपाल टप
पोखरा, २७ असार । पोखराको सिमलचौरमा रहेको जनप्रिय बहुमुखी क्याम्पसका दुई विद्यार्थीले नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल हुनु भएको छ । बिबिए संकायका ती विद्यार्थीले त्रिभुवन विश्वविद्यालयले लिने सेमेष्टर परीक्षामा उत्कृष्ट ३ दशमलव ९९ जिपिए ल्याएर नेपाल टप हुन सफल भएको क्याम्पसले जनाएको छ । तेस्रो सेमेष्टरको परीक्षामा अस्मिता रेग्मी र सलोनी बुद्धाचार्यले उत्कृष्ट नतिजा...
पोखराका उद्योगपति कर्माचार्यद्वारा जेष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको घोषणा
गण्डकी, २७ असार(रासस) । लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले ‘ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको’ घोषणा गर्नुभएको छ । पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कारको घोषणा गरिएको हो । लेखनाथ उद्योग वाणिज्य सङ्घको संयोजकत्वमा प्रत्येक वर्ष स्थापना दिवसमा प्रदान गर्ने गरी सङ्घको...
चर्को भाडा असुल्ने चालक पक्राउ
गोरखा, २६ असार (रासस) । गोरखा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई पक्राउ गरिएको छ । निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नंको माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो । “बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र...