न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

विद्युत् सर्ट हुँदा घर जलेर लाखौँकोे क्षति
मान्म, २० साउन (रासस) ।कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो । विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खाडाले जानकारी दिनुभयो । “घरमा...
सङ्क्रमितले भरिए अस्पताल
झापा, २० साउन (रासस) । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बाराकोटीले बताउनुभयो । अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ ।...
‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समितिको संयोजकमा बास्तोला
पोखरा, १९ साउन । ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रविन्द्र बास्तोलाको संयोजकत्वमा गठित समितिको सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, कास्की अध्यक्ष बिमला भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी र पुरस्कार संस्थापक परिवारको तर्फबाट माईकल...
मन्त्रिपरिषद्ले ग¥यो यस्तो निर्णय
काठमाडौँ, १९ साउन (रासस) । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो । विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित...
सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
शरद शर्मा काठमाडौँ, १९ साउन (रासस) : काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहँुजसो बिरामी बढेका हुन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन...
श्रीमतीको हत्यापछि आत्महत्या
धादिङ, १९ साउन (रासस) । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि...
मेलम्चीले सात घर बगायो
सिन्धुपाल्चोक, १९ साउन (रासस) । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिनुभयो । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा...
अभिभावकीय भूमिकामा रहने छु ः प्रदेश प्रमुख गुरुङ
पोखरा, १८ साउन । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशको अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनु भएको छ । गण्डकी प्रदेश पोखरामा सोमबार प्रदेश प्रमुखको पदभार ग्रहण गर्दै उहाँले संविधान, ऐन, नियम र कानुनको परिधिलाई मध्यनजर गर्दै हरेक किसिमको सहजिकरणमा आफू सर्धै अभिभावको भूमिका रहने विश्वास दिलाउनुभयो । ‘संघीय लोकतन्त्रलाई संस्थागत गर्न हामी...
कास्कीमा गोरु काट्ने पाँच जना पक्राउ
पोखरा, १८ साउन । जिल्ला कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ कस्केरीमा गोरु काट्ने पाँच जना पक्राउ परेका छन् । हाईमान तामाङको खाली कुखुरा फर्म भित्र गोरु काटेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कस्केरी बस्ने ५६ वर्षीय कुल बहादुर वि.क, २७ वर्षीय अरुण तामाङ, २१ वर्षीय अभिनाष तामाङ, २७ वर्षीय जित बहादुर...