न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता
सिमकोट, २९ साउन (रासस) ।काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन्् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न...
पूर्व राष्ट्रिय पञ्चायत सदस्य न्यौपानेको निधन
पोखरा, २९ साउन । समाजसेवी पोखरा १२, माटेपानी निवासी देवीरमण न्यौपानेको ८५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । उहाँको पार्थिव शरीर शुक्रबार पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ । शवयात्रामा आफन्त, शुभेच्छुक र परिवारजनको सहभागिता रहेको थियो । न्यौपाने २०३२ सालमा राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएको थियो । १३ वर्षको उमेरमा कास्कीको...
नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन
कास्की, २९ साउन (रासस) । खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो । विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना...
कर्मचारी बचत तथा ऋण सहकारीको समीक्षा बैंठक
पोखरा, २९ साउन । पोखरा ८, सृजनाचोक स्थित कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक समीक्षा बैंठक सम्पन्न भएको छ । बैठकमा सहकारीले हालसम्म गरेका उपलब्धी र भावि कार्ययोजना बारे छलफल भएको थियो । बैंठकमा संचालक समिति, विभिन्न समितिका पदाधिकारी एवं सदस्य, सल्लाहकार र कर्मचारीको सहभागिता रहेको थियो । बैठकमा संस्थाका कोषाध्यक्ष सुरेश श्रेष्ठले सहकारीको...
नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै
पूर्णप्रसाद मिश्र काठमाडौँ, २९ साउन (रासस) : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा...
कर्मचारी हितका लागि गरिएका सहमति कार्यान्वयन गर्न काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको माग
पोखरा, २८ साउन । पोखरा महानगरपालिका दलको नेता तथा सचेतक (ने.का) रामराज लामिछानेले बिहीबार विज्ञप्ति प्रकाशित गरी कर्मचारीको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न माग गर्नुभएको छ । नगर सभाको दिन बिहान पोखरा महानगरपालिकाका प्रमुखको कार्य कक्षमा उहाँकै अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, दुवै दलका नेता तथा सचेतक, प्रवक्ता ,ने.कातर्फ दलका उप–नेता र प्रशासन प्रमुख...
प्रदेश खेलकूद परिषद् उपाध्यक्षमा गुरुङ
कास्की, २८ साउन रासस० ।गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा जिल्ला बाँस्केटबल सङ्घका अध्यक्षसमेत रहनुभएका ध्वजकुमार गुरुङ नियुक्त हुनुभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिनुभयो । स्याङजाको वालिङ नगरपालिका– १२ सिर्सेकोट कोखे घर भई उहाँ हाल पोखरा–१० मा बसोबास गर्दै...
कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित कडा निषेधाज्ञा
बागलुङ, २८ साउन (रासस) । कडा प्रावधानसहित यहाँ आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ । अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो । केन्द्रका संयोजक...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका बारेमा छलफल हुने
काठमाडौँ, २८ साउन (रासस) । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यतालिकाअनुसार...
अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय, काम ठप्प
पूर्णप्रसाद मिश्र काठमाडौँ, २८ साउन (रासस) : असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय...