न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पहिराले दुई घर बगायो, १० घर उच्च जोखिममा
बैतडी, ४ भदौ (रासस) । लगातारको वर्षाका कारण पहिराले बैतडीमा दुई घर बगाएको छ । बिहीबार राति खसेको पहिराले पाटन नगरपालिका–१० का हर्कबहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको हो । पहिराले एक लाख ५० हजार बराबरको नगद र खाद्यान्नमा क्षति पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । रातिको समयमा पहिरो...
कास्कीमा यस्तो छ कोभिड विरुद्व खोपको अवस्था
पोखरा, ४ भदौ । कास्की हालसम्म कोभिड विरुद्व दुई लाख ८० हजार चार सय १८ मात्रा खोप लगाइएको छ । एक लाख ४८ हजार दुई सय ५२ जनाले कोभिड विरुद्वको पूर्ण खोप लगाएका छन् । एक लाख ५७ हजार दुई सय ७६ जनाले पहिलो मात्रा र एक लाख २३ हजार एक सय ४२ जनाले दोस्रो...
पोखरामा अवैध चन्दा संकलन गर्ने तीन पक्राउ
पोखरा, ४ भदौ । पोखरामा अवैध रुपमा चन्दा संकलन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत, ३२ वर्षीय टेक बहादुर बस्नेत र झापाकै हल्दोबारी गाँउपालिका–१ बस्ने ४४ वर्षीय धन बहादुर सेन्चुरी छन् । पोखरा महानगरपालिका –२६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट नगद...
शिक्षक–प्रहरी झडप , १२ घाइते
महेन्द्रनगर, ४ भदौ (रासस) । लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना सुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि...
प्रहरीले ग¥यो आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार
इनरुवा, ४ भदौ (रासस) । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई...
४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा
काठमाडौँ, ४ भदौ (रासस) । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ । आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२...
६ महिनाभित्र पन्ध्र लाखलाई निःशुल्क खोप : मुख्यमन्त्री पोखरेल
तनहुँ, ३ भदौ (रासस) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । हालसम्म आठ लाख मानिसलाई पहिलो र तीन लाखलाई...
पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु
रसुवा, ३ भदौ (रासस) । गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो । राति...
महानगरले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय पढाउने
पोखरा,३ भदौ । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय निःशुल्क रुपमा पढाउने भएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्राहरु मध्येबाट २ जनालाई निःशुल्क पढाउने भएको हो । महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत २ छात्रालाई बहुप्राविधिक शिक्षालयमा निशुल्क पढाइने...
करेन्ट लागेर तीन जनाको मृत्यु
पोखरा, ३ भदौं । सिन्धुलीको कमलामाई नगरपालिका(१४ तल्लो रानिबास बस्ने ४५ वर्षीय काले माझीको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने भतिज हंकु माझीको घर ढलान गर्ने क्रममा विद्युतीय भाईब्रेशन मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते माझीको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । उता लहान नगरपालिका १ मटियर्वा बस्ने ८५ वर्षीया...
१३० देशका राष्ट्रगान गाउन सक्ने रामजी
रामबहादुर थापा बागलुङ, ३ भदौ (रासस) । पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किनुभएको छ । गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा ग¥यो नै देशभित्रै पनि निष्फिक्री घुम्न पाउनुभएको छैन । मानिस भेला पारेर कार्यक्रम गर्नु त...