न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ
काठमाडौँ, ९ असोज (रासस) : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हँुदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको छ ।...
राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष स्थापना
पोखरा, ९ असोज । शिक्षासेवी, कवि एवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्यायद्धारा सिर्जना गरिएका कविताको संग्रह लक्ष्मीशरणका कवितााहरु लोकर्पण गरिएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले लोकार्पण गर्नुभएको हो । कविता संग्रह लोकर्पणसँगै लक्ष्मीशरण उपाध्यायका परिवारले बुवा आमाको नाममा राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष समेत घोषणा गर्नुभएको छ...
काँग्रेस पोखरा महानगरपालिकाको मतदान कहाँ र कसरी ?
पोखरा, ८ असोज । नेपाल काँग्रेस पोखरा महानगरपालिकाको नयाँ कार्यसमितिका लागि शनिवार पोखरामा मतदान हुने भएको छ । निर्वाचन समिति कास्कीका अनुसार, पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मतदान हुने छ । मतदानका लागि बिहान ८ देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदानका लागि क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको प्रमाणपत्र र नागरिकता वा मतदाता परिचयपत्र अनिवार्य...
त्रिशूलीमा कार खस्दा पोखराका तीन बेपत्ता, एक घाइते
चितवन, ८ असोज (रासस) । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने...
कस्मेटिक व्यवसायी संघको आठौं स्थापना दिवसमा सहयोग
पोखरा, ७ असोज । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्नो आठौं औं स्थापना दिवसको अवसरमा बिहीबार सहयोग गरेको छ । संघले पोखरा २७ स्थित श्रीकृष्ण प्रणामी वृद्वाश्रमलाई सहयोग गरेको हो । वृद्वाश्रमलाई खाद्यान्न सामग्री, स्वास्थ्य सामग्री, सिरक, डसना, इलेक्ट्रिक किटली गरी करिब ४० हजार बराबरको सहयोग प्रदान गरिएको महासचिव सरु बरालले जानकारी दिनुभयो । कार्यक्रममा लेखनाथ...
पर्यटन प्रवद्र्धन गर्न अन्तरप्रदेश समझ्दारी घोषणा
पोखरा, ७ असोज । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजन एवम् गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा भ्रमण रहनुभएका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा पाँच बुँदे अन्तरप्रदेश समझदारी घोषणा गरिएको छ । भ्रमण टोलीसँग बिहीबार गरिएको...
घट्यो सुनको मूल्य
काठमाडौँ, ७ असोज (रासस) ःनेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला रु ८९ हजार ६५० मा कारोबार भएको थियो । महासङ्घका...
भरुवा बन्दुकसहित दुई पक्राउ
डोटी, ७ असोज (रासस) । खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बझाङ खप्तड छान्ना गाउँपालिका–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन् । पक्राउ परेकाहरुका साथबाट...
प्रदेश नं २ का मुख्यमन्त्री  पर्यटन पुनरुत्थान र गन्तव्य प्रवद्र्धन कार्यक्रमसहित पोखरामा
पोखरा, ६ भदौ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) प्रदेश नं २ र नाट्टा गण्डकी प्रदेशको संयोजन एवम् गण्डकी प्रदेश सरकारको निमन्त्रणामा प्रदेश नं २ का मुख्यमन्त्री लालवावु राउत नेतृत्वको टोली पर्यटन पुनरुत्थान र गन्तव्य प्रवद्र्धन कार्यक्रमका साथ आज पोखरा आइपुगेको छ । पोखरा–सिमरा सिधा उडान सुरु भएसँगै नाट्टा गण्डकी प्रदेश र नाट्टा...
नेदरल्याण्ड र फिलिपिन्सका जोडिको विहे घर बन्यो अस्तामको अन्नपूर्ण इको भिलेज
प्रकाशचन्द्र सापकोटा कास्कीको माछापुच्छ«े गाउँपालिका अन्नपूर्ण इको भिलेजमा एक बिहानै मानिसहरुको चहल पहल शुरु हुन्छ । कोहि जग्गे बनाउन व्यस्त त कोहि ध्वजापताका टाँस्नमा नै व्यस्थ देखिन्थे । एक छिनमा नौमती पञ्चेबाजा बज्न शुरु हुन्छ । विवाहमा सहभागी जन्ती माइती पक्ष नाच्न थाल्छन् ।पण्डित जग्गेमा बसेर विवाहको पुजा विधि तयारी गर्न लाग्छन् । हिन्दु परम्परा...
सर्पले डस्दा दिदीभाइको मृत्यु
राजविराज, ६ असोज (रासस) । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी...