न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

‘लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ’
शरद् शर्मा काठमाडौँ, २७ पुस ९रासस०ः सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत्...
निजामति कर्मचारी युनियन कास्कीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन
पोखरा, २७ पुस । नेपाल निजामित कर्मचारी युनियन कास्कीको आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन  भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरेश श्रेष्ठ लगायत पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको थियो । डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका अध्यक्ष एवं निर्वाचन अधिकृत कपिलमणि दाहालले पदस्थापन तथा प्रमाणपत्र वितरण गर्नुभयो...
विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ
दमौली, २७ पुस (रासस) । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो । सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट मुद्दामा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा फरार रहेका दुई, दुनियावादी फौजदारी...
फिष्टेलप्रतिको चासो र आकर्षण बढ्दै
पोखरा, २६ पुस । पोखरामा संचालित अन्तर्राष्ट्रियस्तरको फिष्टेल एकेडेमीप्रतिको आकर्षण र चासो बढेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा संचालित विद्यालय अवलोकन गर्नका लागि विभिन्न क्षेत्रबाट समूह बनाएर दिनहुँजसो पुग्ने गरिएको छ । पोखरा, गण्डकी प्रदेशका जिल्लाबाट मात्र नभएर राजधानी र विदेशबाट समेत विद्यालयप्रति चासो लिएर अवलोकन गर्न आउने गरिएको छ । यसैक्रममा पोखराका युवा...
भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द
काठमाडौँ, २६ पुस (रासस) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द...
बाघ नियन्त्रणमा नआउँदा राप्तीसोनारीवासी त्रसित
राँझा, २६ पुस (रासस) । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमण प्रयास गरेको जनाइएको छ । राप्तीसोनारी –६ फत्तेपुर निवासी लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीस्थित बैजापुर, बिनौना...
कालीञ्चोकमा हिउँ खेल्नेको भीड
आदित्य दाहाल कालीञ्चोक, २६ पुस (रासस) ः दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ । केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ...
गाउँमै उखु उद्योग खुलेपछि…
शेरबहादुर सिंह महेन्द्रनगर, २५ पुस (रासस) : एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त हुनुहुन्छ । “पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर व्यापारी सम्र्पकविहीन बने”, चौधरीले भन्नुभयो, “विगतकोभन्दा यहाँका उखु...
दुर्घटनामा जीप चालकको मृत्यु
दमौली, २५ पुस (रासस) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी...
खाँटी कृषकलाई होइन, कागज मिलाउनेलाई अनुदान !
काठमाडौँ, २४ पुस (रासस) । संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित गर्न सांसदले सुझाव दिनुभएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको शुक्रबारको बैठकमा...
बढ्दै कोरोना सङ्क्रमण, चौबिस जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि
काठमाडौँ, २३ पुस (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या बिहिबारभन्दा झण्डै दोब्बर हो । बिहिबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार २७२ जनाले पीसीआर र छ हजार ६९९ले एन्टीजिन...