न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नारायणस्थानमा रामनवमीको अवसरमा श्रीराम कथामृत प्रवचन हुने
पोखरा, १७ चैत । रामनवमी महापर्व–२०७८ को अवसरमा संगीतमय श्रीराम कथामृत हुने भएको छ । हिमालय सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायस्थान धार्मिक क्षेत्र विकास समिति नदिपुरमा हुने श्रीराम कथामृत चैत १९ देखि २७ गते सम्म चल्ने कार्यक्रम संयोजक भोला बरालले जानकारी दिनुभयो । अनन्तश्री विभूषित जगतगुरु रामनन्दाचार्य सद्गुरुदेवको सानिध्यमा भक्तमाला, श्रीरामचरितमानसको नेपाली, अगं्रेजी, हिन्दी...
हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ, १५ चैत (रासस) ःपश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित ÷चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन...
‘राजनीति सेवा हो, पेसा होइन’
कास्की, १५ चैत (रासस)ःगण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उहाँले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत सरकारबाट प्राप्त भएको रु १३ लाख ६६ हजार ३६० मा थप गरी कूल रु १४...
पोखराको प्रस्याङमा टिभिएसको अत्याधुनिक सर्भिस सेन्टर सुभारम्भ
पोखरा, १४ चैत । पोखरा महानगरपालिका–५ प्रस्याङमा टिभिएस मोटरसाइकल तथा स्कुटरको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ । गण्डकी मोटर्स प्रालिले सोमबारदेखि सो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष मोहनबाबु खड्का र जगदम्बा मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले उद्घाटन गर्नुभयो । जगदम्बा मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता बतास व्रदर्स...
बस्नेत र खत्रीलाई सम्मान
पोखरा, १४ चैत । मजदुरको हितमा काम गरेको भन्दै पोखरामा दुई जनालाई सम्मान गरिएको छ । पोखरा २० का गणेश बस्नेत र पोखरा २२ का उदय खत्रीलाई सम्मान गरिएको हो । मजदुरहरुको समूहले पोखरामा सोमबार कार्यक्रम गरी उहाँहरुलाई सम्मान गरेका हुन् ।
साना दलले पनि दलकै चिह्नमा चुनावमा भाग लिन पाउने
काठमाडौँ, १४ चैत (रासस) :निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जिल्लामा सङ्गठन संरचना रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित...
बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप
कास्की, १४ चैत (रासस) ःकोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५...
काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले न्यायिक सम्मेलन बहिष्कार गर्ने
पोखरा, १३ चैत । नेपाली काँग्रेसबाट पोखरा महानगरपालिकाका वडामा निर्वाचित जनप्रतिनिधिहरुले न्यायिक सम्मेलन बहिष्कार गर्ने भएका छन् । भोलि चैत्र १४ सोमबार पोखरामा हुन लागेको सम्मेलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बहिष्कार गर्ने भएका हुन् । स्थानीय तहको चुनाव घोषणा भैसकेको अवस्थामा एकलौटी रुपमा प्रचारमुखी सम्मेलन हुन लागेको ठहर उनीहरुको छ । दलको नेता तथा सचेतक...
बस दुर्घटनामा चारको मृत्यु ,मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु
मलङ्गवा, १३ चैत (रासस) :पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता...
मौसम सफा रहने
काठमाडौँ, १३ चैत (रासस) :देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ । ‘प्रिमनसुन’को समय भएकाले पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट््याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुनका अवधिमा दिनभर घाम लाग्ने...