न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको २६१औँ स्थापना दिवस
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली...
विचार
तयारी खानेकुरा र स्वास्थ्यमा असर
डा. अरुणा उप्रेती दश वर्षपहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो । क्यान्सर रोगका बारेमा लामो समय काम गर्दै आएका डाक्टरहरुले यो विषयमा बोलेका थिए तर विभिन्न सञ्चारमाध्यमले यो समाचार त्यति महत्वका साथ प्रचारप्रसार गरेनन्...
नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?
घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिएका छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौँ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ...
कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन । बैठकले २०७९ मङ्सिर...
सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीद्वारा नेपाललाई आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन । प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेलसहितका नेताहरुले समाजवादीका अध्यक्ष नेपाललाई सँगै मिलेर राजनीतिक यात्रा अगाडि...
धादिङको घाटबेँसीमा बस दुर्घटना चारको मृत्यु, ३० जनाभन्दा बढी घाइते
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ । आज विहान भएको दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिएका छन । उनले...
अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो
अमेरिकी समय अनुसार मंगलबार बिहान मेटा कम्पनीको फेसबुक लगायतका सामाजिक संजालहरुमा एकसाथ समस्या देखियो । मंगलबार बिहान केही घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा एकाएक समस्या देखिएको थियो । तीन वटै सामाजिक सञ्जालमा लगइन नहुने लगायतका समस्या प्रयोगकर्ताहरुले भोगे । यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकिरहेका थिएनन, मेटाले समस्या आएको बताएपनि...
कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै
सत्ता गठबन्धन फेरिएसँगै आज नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवासमा दिउसो तिनबजे बस्ने जानकारी दिइएको छ । बैठकमा समसामयिक राजनीतिक बिषयमा समेत छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रिय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेन जनाइएको छ ।
माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने स्पष्ट पारेका छन ।  माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारेका हुन । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको बताए । “साँचो कुरा हो, माओवादी...
राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरुको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराएका हुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट पदम...