न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी सकियो कार्यदलको बैठक
काठमाडौँ, २० भदौ (रासस) :पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउने गरी...
डेँङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
काठमाडौँ, २० भदौ ९रासस०ःपछिल्लो समय लामखुट्टेको टोकाइबाट डेँङ्गुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तक्र्रियात्मक कार्यक्रमपछि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको कामपा जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । डेँङ्गो नियन्त्रणका लागि निदानात्मक...
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान निरीक्षण
काठमाडौँ, २० भदौ (रासस) ःभारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन...
कास्कीमा ‘जनताको साथमा काँग्रेस’ अभियानका कार्यक्रम सार्वजनिक
पोखरा, १९ भदौ । नेपाली काँग्रेस कास्कीले ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत गरिने कार्यक्रम सार्वजनिक गरेको छ । पोखरामा आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रम सार्वजनिक गरिएको हो । कास्की काँग्रेसले आइतवार अभियानका खटिने प्रतिनिधिका लागि अभिमुखीकरणसँग अभियानका कार्यक्रम पनि सार्वजनिक गरेको हो । काँग्रेसले भदौ २१ गते जिल्लाका ७२ वटै इकाइमा एउटै समय ११ बजे...
स्थापना दिवसमा कर्मचारी युनियन वृद्वाश्रममा
पोखरा, १९ भदौं । नेपाल निजामती कर्मचारी युनियन कास्कीले आइतवार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा पोखरा ३२ स्थित तल्लो गगनगौंडामा रहेको राधाकृष्ण वृद्वाश्रममा सहयोग गरिएको छ । युनियनले वृद्वाश्रमलाई खाद्यान्न सहयोगसँगै वृद्ववृद्वालाई फलफूल वितरण गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल र युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले वृद्वाश्रम सञ्चालक समितिका...
पृथ्वीधर सिग्देल समाजको नयाँ कार्यसमिति
पोखरा, १९ भदौं । पोखरा महानगरपालिका वडा नं १३ स्थित पृथ्वीधर सिग्देल समाजको छैटौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अर्जुन सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा केदारराज सिग्देल, सचिवमा मैया सिग्देल, कोषाध्यक्षमा रमाकान्त सिग्देल रहनु भएको छ । समाजको सदस्यहरुमा गायत्री सिग्देल, पार्वती पराजुली सिग्देल, कुशल सिग्देल, सन्तोष सिग्देल र...
दसैँका लागि हवाई टिकट बुकिङ धमाधम
सिबी अधिकारी काठमाडौँ, १९ भदौ (रासस) : दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न लामो यात्रा तय...
निर्माण व्यवसायी समितिको रजत जयन्ती
पोखरा, १८ भदौं । निर्माण व्यवसायी समिति पोखराले रजत जयन्ती मनाएको छ । समितिले शनिवार पोखरामा कार्यक्रम गरी रजत जयन्ती मनाएको हो । त्यस अवसरमा मानव सेवा आश्रम हेमजाको भवन निर्माणका लागि समितिले एक लाख एक हजार सहयोग गरेको छ । त्यस्तै, ओपेरा ग्र्रुप्स एण्ड प्रा.लिले आश्रमका लागि दुई÷दुई थान ढोका र झ्याल सहयोग गर्ने...
भारतमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु, १४ घाइते
खजुरा, १८ भदौ (रासस) :भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर...
मुहार फेरेको रायाडाँडाको महाविद्याजन
गलकोट, १८ भदौ (रासस) ःविसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो । बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पकोे...
प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण
भोजपुर, १८ भदौ (रासस) ःभोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ । समुन्द्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो । मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दिरमा लगाइएको घेराबारा भत्किएका...
सकियो सराङकोटको तीज मेला
पोखरा, १६ भदौं । पोखरा – १८ सराङकोट आयोजित तीज मेला – २०७९ सकिएको छ । अन्नपूर्ण सामुदायिक विकास मञ्चले ‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेला आयोजना गरेको हो। । अन्नपूर्ण सामुदायिक मञ्चको प्राङ्गणमा भदौ १२ देखि १४ गतेसम्म चलेको मेला करिब चार हजार दर्शकले सहभागिता जनाएको...