न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

भद्रकाली बहुमुखी क्याम्पसको अध्यक्षमा सिग्देल
पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले क्याम्पस संचालक समितिको अध्यक्षमा माधवप्रसाद सिग्देललाई चयन गरेको छ । समितिको सदस्यहरुमा जयप्रसाद सापकोटा, शोभाकान्त सिग्देल, विष्णु कार्की, वलराम वराल, भीमप्रसाद न्यौपाने र प्रदिप कुमार लम्साल रहनुभएको छ । अध्यक्ष सिग्देलले मन, वचन र...
शिवशक्ति क्याम्पसको अध्यक्षमा टुवराज
पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको ११ औ साधारणसभा तथा छैटौं अधिवेशनले  टुवराज बास्तोलाको अध्यक्षतामा क्याम्पस संचालक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन हुनुभएको छ । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुई जना पदेन सदस्य रहनु हुनेछ ।...
गण्डकी प्रदेशमा लौरौ अभियानद्वारा उम्मेद्वारी घोषणा
पोखरा, २ असोन । लौरो अभियानले गण्डकी प्रदेशमा उम्मेद्वारी घोषणा गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरी १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताउनुभयो । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङबाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर...
अछाममा पहिरो, २२ जनाको मृत्यु
पोखरा, १ असोज । केहि दिन देखिका अविरल वर्षासँग देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न स्थानमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको छ । राजमार्ग र सडकहरु अवरुद्व भैरहेका थिए । अछाम जिल्लाको विभिन्न स्थानमा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ ।  शुक्रबार राति विभिन्न पालिकाहरुमा पहिरो खसेको हो । कमलबजार नगरपालिका, ढकारी...
पोखरामा डेंगु विरुद्धको सचेतना अभियान शुभारम्भ
पोखरा, १ असोज । पछिल्लो समय मुलुकका मुख्य सहरहरूमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग तीव्र गतिमा फैलिरहेका बेला पोखरा महानगरपालिकामा पनि यस विरुद्धको सचेतना अभियान शुभारम्भ गरिएको छ । महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेंगु रोग रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरु गरिएको हो । सो अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख...
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता
काठमाडौँ, ३१ भदौ (रासस) :निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ । निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्ममा १८ वर्ष उमेर...
दशैंको दिन कत्ति बजे टीका लगाउने ?
काठमाडौँ, ३१ भदौ (रासस) : यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले...
माथिल्लो अरुण जलविद्युत् आयोजना : सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी
काठमाडौँ, ३१ भदौ (रासस) :नेपालमा देखिने र अनुभव गर्नेगरी नै पहिलो पटक स्वदेशी तथा विदेशी लगानीकर्ताले संयुक्तरुपमा माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । त्यतिमात्रै नभई सो आयोजनामा पहिलो पटक ४९ प्रतिशत शेयर साधारण शेयरका रुपमा समेत लगानी हुनेछ । नेपालका बैंक तथा वित्तीय संस्थाका अलावा, विश्व बैंक, युरोपेली लगानी बैंकलगायतले आयोजनामा लगानी...
पोखरामा बृहत् आर्ट क्याम्प
काठमाडौँ, ३१ जेठ (रासस) :नेपालसहित विभिन्न चार देशका कलाकारको सहभागितामा पोखरा र आसपासका क्षेत्रमा शनिबारदेखि बृहत् आर्ट क्याम्प हुन लागेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी असोज १ देखि ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ...
मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु
काठमाडौँ, २९ भदौ (रासस) :नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज...