न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

समाज र समृद्विको विषयमा सबैको साझा हुँ – बराल
पोखरा, २० कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले समाज र समृद्विको विषयमा आफू सबैको साझा भएको बताउनु भएको छ । ‘राजनीतिक रुपमा म काँग्रेस हुँ, कास्की काँग्रेसको सभापति हुँ, उहाँले भन्नुभयो – समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’ कास्कीको रुपा गाउँपालिकाको बराथोक, मियाँ गाउँ, भीरचोक,...
जनताको आवश्यकता मेरो प्राथमिकता – बराल
पोखरा, १९ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउनु भएको छ । कास्की काँग्रेसका सभापति समेत रहनु भएका उम्मेद्बार बरालले जनताले आवश्यकता अनुसार छनोट गरेका योजना नै आफ्नो योजना हुने उल्लेख गर्नुभयो । कास्कीको रुपा गाउँपालिकाको तालबेसी, काउँरे, हंसपुर, हाँसपोखरी, पिप्ले, ठूलीबेँसी,...
पहिलो चरणको भेटघाट सकेपछि बरालले भन्नुभयो– ‘उत्साहित छु’
पोखरा, १८ कात्तिक । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले मतदाताहरुले आफूप्रति गरेको व्यवहारले उत्साहित बनाएको बताउनुभएको छ । मतदातासँग पहिलो चरणमा भेटघाट सक्नु भएका बरालले आफूलाई मतादाताले विश्वास र भरोसा गरेको दावी गर्नुभयो । ‘उत्साहित छु, जनताको आवश्यकता अनुसारका नै काम गर्छु भनेको छु, उहाँले भन्नुभयो –झुटो कुरा गर्दिन, जनताको...
एक करोड थान मतपत्र छाप्न बाँकी
काठमाडौँ, १४ कात्तिक (रासस) ःआगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै...
दुर्घटनामा एकै गाउँका चारको मृत्यु, शोकमा गाउँ
रामपुर (पाल्पा), १३ कात्तिक (रासस) :मनकामना दर्शन गर्न दर्शनार्थी लिएर हिँडेको बस आज बिहान नवलपुरको बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डको मथारमा दुर्घटना भयो । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट आज बिहानै मनकामना पुग्ने गरी गएराति करिब ११ बजे ना ६ ख ७५८० नम्बरको बस गुडेको थियो । सो बस करिब बिहान ३ बजे मथारमा एक्कासी...
देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा
खोटाङ, १३ कात्तिक (रासस) :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको छ । विसं २०७५ मा देउसी÷भैलो खेलेर जम्मा भएको रु ४२ हजार रकम जम्मा गरेर स्थापना गरिएको कोषको मुलधन यस वर्ष रु चार लाख ६१ हजार ३२५ पुगेको हो । रु तीन लाख ५० हजार...
लाखौँ नगदसहित १८ जुवाडे पक्राउ
काठमाडौँ, ११ कात्तिक (रासस) :काठमाडौँको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसहित १८ जना रहेका छन् । उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु...
परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी
रामपुर (पाल्पा), १० कात्तिक (रासस) :तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ । पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै हुनुहुन्छ । उहाँ तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा हुनुहुन्छ । पहिलादेखि नै चलिआएको...
हल्का वर्षाको सम्भावना
काठमाडौँ, १० कात्तिक (रासस): हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा...
जिप दुर्घटना, एकै घरका दाजुभाइसहित तीनको मृत्यु
रोल्पा, ९ कात्तिक (रासस) :रोल्पामा आज जिप दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती...