अनिल अधिकारी

अनिल अधिकारी

अनिल अधिकारीका अन्य लेखहरू

श्वतेको निशानामा अश्वेतहरु परे
अमेरिकाको फलोरिडा राज्यमा ‘मास सुटिङ’, तीन जना अश्वेतहरुको गयो ज्यान
अमेरिका । अमेरिकाको फलोरिडा राज्यमा शनिवार दिउसो करिव १ बजे अन्धाधुन्ध गोली चलाउँदा तीन जना अश्वेत अमेरिकन नागरिकको मृत्यु भएको छ । फलोरिडा राज्यको ज्याक्शनभिल स्थित डलर जनरल नामक पसलमा एक श्वेत युवकले अन्धाधुन्ध गोली चलाउँदा तीनजना अश्वेत अमेरिकी नागरिकको मृत्यु भएको छ । शनिवार अपरान्ह भएको घटनालाई जातिय शंज्ञा दिईएको छ । अन्धाधुन्ध गोली चलाउने...
सुन तस्करी काण्ड
अध्यागमन विभागका महानिर्देशक अधिकारीको सुन तस्करहरुसँग लगानी रहेको आशंका
काठमाडौं, ८ भदौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग सम्पर्क रहेको भेटिएपछि उनलाई सरुवा गरिएको छ । महानिर्देशक अधिकारीको सुन तस्कर दावासँगका केही तथ्यहरू भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई मन्त्रालय तानेर छानविन थालेका छन् । उनलाई हाल मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...
एनआरएनएमा समन्वयकारी भूमिका निवार्ह गर्न सक्ने नेतृत्व, मैले नै दिन सक्छु : अध्यक्षका दावेदार श्रेष्ठ
गैरआवासीय नेपाली संघ प्रवासमा रहेका नेपालीहरुको साझा संस्था हो । नेपाल सरकारबाट समेत मान्यता प्राप्त यो संस्था हाल सम्म एक मात्रै संस्था भएपनि सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार अब अर्को संस्था खोल्ने बाटो समेत खुलेको छ । ६० देखी ७० लाख नेपालीहरु रोजगारी, उच्च शिक्षा आर्जन लगायतका उदेश्यमा बिदेशमा रहेको तथ्याङक छ । हाल सम्म...
आईसीसी अध्यक्षमा अमेरिकाबाट थापा र पौडेल महासचिवमा जोशी र सुवेदी
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको चुनाव सम्पन्न भएसँगै अमेरिकामा अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसीको चुनावी चर्चा शुरु भएको छ । चर्चाको शुरुवात आईसीसी अध्यक्ष रबिना थापाले गरेकी हुन् । अध्यक्ष थापाले एनआरएनए अमेरिकाको नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रममा आफु अध्यक्षमै दोहोर्याउने घोषणा गरेकी हुन् । यसैगरी उक्त सभामै हालका महासचिव गौरीराज जोशीले महासचिवमा दोहोर्उने घोषणा...
माफिया मार्फत सुन मात्रै भित्रिएला कि, केही गर्छु भन्ने भिमहरु पनि भित्रिएलान् ?
हेर्ने कथा हेरेपछि सामाजिक संजाल फेसबुकमा ढाँटिएर कालो चस्मा लगाएको फोटो पोष्ट गरेपछि मेरा नजर घुमे युट्यूब तिर । आइतबारको दिन यस्तै यस्तै गरेर दिमाग र मनलाई शान्त राख्ने कोशिस मेरो रहन्छ । यसो त बिदेशमा आइतबार र शुक्रबार भन्ने कम हुन्छ यदी, म जस्तो घन्टा हान्ने व्यक्ति हो भने । यसरी बुझौं यस पल्ट...
एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर बन्जाडेले मारे बाजी, महासचिवमा अधिकारी
अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे निर्वाचित भएका छन् । निर्वाचन समितिले सोमबार बिहानै जारी गरेको मत परिणाम अनुसार पाँच हजार सात सय ३९ मत प्राप्त गरी बन्जाडे अध्यक्षमा बिजयी भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी दिलु पराजुलीले चार हजार आठ सय छ मत प्राप्त गरी उपबिजेता...
निर्वाचन समितिले घोषणा नगर्दै, एनआरएनए अमेरिकाको नतिजा बाहिरियो ?
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी नतिजा निर्वाचन समितिले घोषणा नगर्दै बाहिरिएको छ । श्रोतका अनुसार आईसीसीका पदाधिकारीले यो सुचना गुप्त रुपमा सार्वजनिक गरेका हुन् । प्राप्त सुचना अनुसार अध्यक्षमा अर्जुन बन्जाडे बिजयी भएका छन्, भने वरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती बिजयी भएका छन् । यस्तै महासचिवमा रामहरी अधिकारीले जित निकालेका छन् । यसैगरी...
एनआरएनए अमेरिकाको नतिजा सार्वजनिक गर्ने तयारी
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी नतिजा पूर्विय समय अनुसार करिव २ बजे सार्वजनिक गरिने भएको छ । निर्वाचन समितिका अनुसार अनलाइन भोटिङको जिम्मा लिएको भेरो कम्पनीले अन्तिम नतिजा दिएपछी लगत्तै सार्वजनिक गरिने जनाइएको छ । आइतबार बिहान सम्म जारी चुनावमा ८२ प्रतिशत मत खसेको छ । १३ हजार भन्दा बढ्ता आजीवन तथा...
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । ६९ वर्षको उमेरमा आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी प्रधानमन्त्री पत्नी दाहाल पार्किन्सन...