source काठमाडौँ, ३ जेठ (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, तत्कालीन गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति एवं इस्मा गाउँ कार्यसमितिका पूर्वसभापति रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
https://www.psychiccowgirl.com/wtwcp6st1bggo नेता रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो ।
sourcehttps://reggaeportugal.com/emyzsjydpa सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत स्व रिजालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
https://colvetmiranda.org/49rdv94zclick here सभापति देउवाले रिजालको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्नुभएको छ ।
https://semichaschaver.com/2025/04/03/i043siuc
https://kirkmanandjourdain.com/zpqeqxp
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
https://townofosceola.com/zadbagopip
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं