जिल्ला ट्राफिक कार्यालय तनहुँले बुधबार निषेधाज्ञाको अवज्ञा गर्दै चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको दृश्य । कोरोनाको महामारीको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै अनावश्यक रुपमा चलाइएका ३६ वटा मोटरसाइकल र एक जीपलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तस्वीर ः सानेबहादुर नेपाली÷रासस
भर्खरै
एसइई परीक्षा दिन जाँदै गरेका विद्यार्थी
सेताम्मे डाँफे लेक
गोसाइकुण्ड घुम्न पुगेका पर्यटक
सगरमाथा आधार शिविर
पूजा अर्चना गर्न जाँदै राष्ट्रपति पौडेल
हिमालको काखमा याक
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं