https://kanchisilksarees.com/gmnak49ki

https://semichaschaver.com/2025/04/03/ptn7us3hb8

आगलागीबाट उद्योगमा रु १५ करोड क्षति

आगलागीबाट उद्योगमा रु १५ करोड क्षति

Fire-800-x-400

https://musicboxcle.com/2025/04/h7q2zz53r झापा, २० वैशाख (रासस) । मेचीनगर नगरपालिका–१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट रु १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।

https://kanchisilksarees.com/n8ef2gx

https://www.annarosamattei.com/?p=l0iyjnz13 ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा रहेको सो उद्योगले इन्धनमा प्रयोग हुने ब्रिकेट कोइला उत्पादन गर्दै आएको थियो ।

watch

https://semichaschaver.com/2025/04/03/hg0afgwvia जिल्ला प्रहरी कार्यालय झापाले उद्योग सञ्चालकलाई उद्धृत गर्दै आगलागीबाट रु १५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । उद्योगी आदित्य पराजुलीले अकल्पनीय क्षति पुगेको बताउनुभयो ।

Buy Soma Online Us Pharmacy

https://www.masiesdelpenedes.com/1qphki5mby आज बिहान ३ बजेतिर कारखानामा आगोको लप्को देखिएपछि प्रहरी र दमकललाई खबर गरिएको थियो । अनियन्त्रित भएर फैलिएको आगो अपराह्न २ः३० बजे (११ घण्टा) सम्म पनि निभाउन सकिएको छैन ।

https://kirkmanandjourdain.com/6jkig21334w

click नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले आगो नियन्त्रणका लागि सघाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार भद्रपुर, मेचीनगर, विर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आइपुगेका दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

https://musicboxcle.com/2025/04/kad5vmwy

https://www.annarosamattei.com/?p=xwqhhkdf तैपनि कारखानाभित्र आगो दन्किरहेको देखिन्छ । कारखानामा काठ दाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परिरहेको अग्नी नियन्त्रणमा खटिएकाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

https://audiopronews.com/headlines/v0fqns3 राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

http://jannaorganic.co.uk/blog/2025/04/03/hip2qv6

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://www.anonpr.net/7vwdtial0ph

https://colvetmiranda.org/qyioz8gcnh

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

https://townofosceola.com/fehi9cnz2

अमेरिका अपडेट

Loading...
08 Apr · Rastra · USD/EUR
go to link Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go site Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34up
Indian Rupee 
Indian Rupee
85.79up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34down
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
Order Clonazepam With Fast Delivery Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://townofosceola.com/yip8ebif Exchange Rates🚀