कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवारवाट भद्रकाली जाने सडक खण्ड । तस्वीर ः प्रदीपराज वन्त,रासस
कोरोना भाईरसलगायत रोगका जोखिम बढेपछि त्यसलाई न्यूनीकरण गर्न सरकारले बिहीबारदेखि दुई सातासम्म जारी गरेको निषेधाज्ञामा भद्रकाली आसपास क्षेत्रका सडक खण्डमा कारबाहीमा परेका मोटरसाइकल । तस्वीर ः चन्द्रकला क्षेत्री,रासस
कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारबाट लागू गरेको निषेधाज्ञामा कलङकीमा सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका यातायातका साधन मात्र गुडेका छन । तस्बिर ः रोशन सापकोटा÷रासस
कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारबाट लागू गरेको निषेधाज्ञामा कङ्ककीमा उपत्यका भित्रिएका यात्रु । तस्बिर ः रोशन सापकोटा÷रासस
भर्खरै
एसइई परीक्षा दिन जाँदै गरेका विद्यार्थी
सेताम्मे डाँफे लेक
गोसाइकुण्ड घुम्न पुगेका पर्यटक
सगरमाथा आधार शिविर
पूजा अर्चना गर्न जाँदै राष्ट्रपति पौडेल
हिमालको काखमा याक
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं