go पोखरा, १२ वैशाख । पछिल्लो समय सीपमूलक तालिममा युवाहरुको आकर्षण बढेर गएको छ ।
https://mhco.ca/wye0s49https://www.masiesdelpenedes.com/l0cjdqok तालिमपछि स्वरोजगार र अन्य व्यवसायमा समेत अवसरको ढोका खुल्ने भएपछि युवाहरु आकर्षित बनेका हुन् ।
https://www.villageofhudsonfalls.com/cq166iyk5go to site पोखराको विरौटास्थित व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गण्डकी प्रदेश कार्यालयमा सीपमूलक तालिम बारे चासो लिएर दैनिक करीब ५० जना युवाहरु पुग्ने गरेका छन् ।
Tramadol To Buy Cheap विदेशबाट फर्केका, कोभिड प्रभावित, आर्थिक अवस्था कमजोर भएका र स्वरोगजार बन्न चाहनेहरु तालिमप्रति बढी आकर्षित भएको केन्द्र प्रमुख अनिल सुवेदीले जानकारी दिनुभयो । १८ देखि २५ वर्ष उमेर समूहका युवा तालिमप्रति बढी आकर्षित छन्।
https://audiopronews.com/headlines/tsj4xojf9 केन्द्रले छोटो (१५दिन) र लामो (४५दिनदेखि तिन महिना) अवधीका तालिम संचालन गर्दै आएको छ । यो आर्थिक वर्ष अहिलेसम्म करीब ४ सय ५० जनाले तालिम लिइसकेका छन् ।
enter तालिम केन्द्रले भिडियोग्राफी, प्लम्बिङ, विद्युत जडान, मोवाइल मर्मत, बुटिक डिजाइन, मन्टेश्वरी, सैलुन, कम्यूटर मर्मत, कुक, ग्रील जडान लगायतका २२ प्रकारमा तालिम संचालन गर्दै आएको प्रशासन शाखा प्रमुख राजन तिमिल्सिनाले जानकारी दिनुभयो।
click here चालु आर्थिक वर्ष गण्डकी प्रदेशका एक हजार चार सय जनालाई सीपमूलक तालिम दिने कार्यालयको लक्ष्य रहेको छ । तालिमका लागि करीब एक करोड रुपैयाँ खर्च हुने छ । मन्टेश्वरी, व्यूटिपार्लर, मोवाइल मर्मत, कुक र भिडियोग्राफी तालिमको माग बढी छ ।
https://kanchisilksarees.com/74kvhgl6f9 संघ र प्रदेश सरकारको प्राथमिकतामा सीपमूलक तालिम परेको केन्द्र प्रमुख सुवेदीको भनाइ छ ।
https://www.psychiccowgirl.com/xy4d1j4e5n तालिम लिएकामध्ये ८० प्रतिशतमा व्यवसायमा आवद्व भैसकेको बताइएको छ । त्यस्तै, स्वरोजगार बन्नेको संख्या पनि उलेख्य छ ।
Soma 350 Mg Generic
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
https://etxflooring.com/2025/04/h4f4wjfe
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं