
https://colvetmiranda.org/tu4guo9 पोखरा, ६ वैशाख । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस इकाइ समितिले नेवि संघको ५२ औं स्थापना दिवसको अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ ।
Cheap Clonazepam Onlinefollow link वन क्याम्पसको प्राङ्गणमा आयोजित कार्यक्रममा ५० जना शिक्षक तथा विद्यार्थीले रक्तदान गर्नु भएको थियो ।
Ultram Tramadol Onlinehttps://www.anonpr.net/e9fepho कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ (ख) कास्कीका सभापति दीपेन्द्र मर्सानीले विद्यार्थीहरुले अध्ययन अनुसन्धानका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहनुपर्ने बताउनुभयो ।
get linkgo त्यस अवसरमा क्याम्पस प्रमुख प्राध्यापक विनोदप्रसाद हेज्यू, प्रजातन्त्रवादी प्राध्यापक संघ पोखरा क्याम्पस इकाइका सभापति डा. ठाकुर सिलवाल, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्य, नेविसंघ इकाइ सभापति ज्ञानेन्द्र रेग्मी, विष्णु आचार्य र पशुपति भट्टराईले बोल्नु भएको थियो ।
http://jannaorganic.co.uk/blog/2025/04/03/v7jqk3w7uhttps://kirkmanandjourdain.com/2obpc9h इकाइ सभापति ज्ञानेन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रम इकाइ सचिव अस्मित न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।
https://www.villageofhudsonfalls.com/6lpy6cycgq https://kirkmanandjourdain.com/443g4ujxjc5
follow
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://www.annarosamattei.com/?p=vtjwqbs2h
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं