https://kanchisilksarees.com/58jpm2025 पोखरा, १ चैत । नेपाल तरुण दल वडा कार्यसमिति पोखरा ६ ले आइतबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
https://lavozdelascostureras.com/kotr5kbgOrder Tramadol Overnight Uk ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखरा ६ बाराहीघाटमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।
gohttps://faroutpodcast.com/jlf8ct6mow रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता रामजी कुँवरले जनताका आवश्यकता अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
https://reggaeportugal.com/asyz6ujloijCheap Tramadol नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले तरुण दलले सामाजिक उत्तरदायित्वका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गरे ।
https://audiopronews.com/headlines/jo712zego site कार्यक्रममा सामाजिक संघसंस्था समन्वय विभागका सदस्य दीपकवीर कुँवर, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, तरुण दल कास्कीका पूर्व अध्यक्ष लक्ष्मीबहादुर भट्टराई, पोखरा ६ का वडाध्यक्ष जगत पहारी, नेपाली काँग्रेस पोखरा ६ का सभापति वलराम गिरी, नेवि संघका विकास थापा, पूर्व इकाइ सभापति नेत्रपाणि न्यौपाने, गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार केसीले बोलेका थिए ।
https://www.masiesdelpenedes.com/ozrh6ikcuhttps://www.annarosamattei.com/?p=9sr8q19o नेपाल तरुण दलका इकाइ सभापति महेन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेता सन्तोष पौडेलले स्वागत र सचिव सचिव प्रकाश न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।
https://www.psychiccowgirl.com/n7xois28
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
enter site
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं