enter विराटनगर, ७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन्। पौडेल पूर्वी तराईका जिल्लाको भ्रमणका लागि विराटनगर पुगेका छन् ।
source linkhttps://www.villageofhudsonfalls.com/h988d53n0 पौडेल आज अर्थात फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए।
Tramadol Online Usahttps://faroutpodcast.com/10yzsx6h वरिष्ठ नेता पौडेलले प्रदेशसभामा सत्तापक्षको विपक्षमा दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा दाहाल–नेपाल समूहलाई सहयोग गरेर पास गराइदिने बताएका छन् ।
https://faroutpodcast.com/1kgygpd47watch विराटनगरमा शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा पौडेलले सत्तापक्षको विपक्षमा बस्नु प्रमुख प्रतिपक्षको धर्म भएकाले प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराउन कांग्रेसले समर्थन गर्ने बताएका हुन् ।
go प्रस्ताव पास गराउन पार्टी सभापति शेरबहादुर देउवाले रोके पनि प्रदेशसभा सदस्यहरू नमान्ने पौडेलको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई काँध हाल्ने प्रस्ताव सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा ल्याउन नसक्ने दाबी पनि उनले गरे ।
https://kirkmanandjourdain.com/t0w54v746 नेकपा दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएको छ । मुख्यमन्त्री राई अल्पमतमा परेकाले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका छन् । वाग्मती प्रदेशमा पनि दाहाल–नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भइसकेको छ ।
https://townofosceola.com/pddn1p4zdkc पौडेलले मुलुकलाई जोगाउने आशाको केन्द्र अब सर्वोच्च अदालत मात्र बाँकी रहेको बताए । ‘पहिले पनि राजाले गरेका जथाभावी कुरालाई उल्ट्याएको अदालतको इतिहास छ,’ उनले भने, ‘मुलुकमा विग्रह मच्चाउनेलाई अदालतले तह लगाउनेमा विश्वास छ ।’
Buy Carisoprodol Overnight Delivery चुनाव चिह्नको समेत टुंगो लगाउन नसकेको अवस्थामा निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पनि उनले सुनाए ।
get link
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
get link
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं