source site पोखरा, २३ असोज । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ ।
https://musicboxcle.com/2025/04/mk8oatj0click here पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता÷माता पूर्णप्रसाद÷मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
Paypal Tramadolhttps://semichaschaver.com/2025/04/03/azblnquas4e नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष पत्रकार लौडारीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
get linkhttps://aalamsalon.com/4tcp8kphtb छनोट समितिको सदस्यमा पुरस्कार संस्थापक परिवारका सदस्य भोला बराल, कुशल बराल, पत्रकार बिमला भण्डारी सदस्य तथा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेल पदेन सदस्य थिए । यसअघि सो पुरस्कारबाट पहिलो पटक पोखराका पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका थिए ।
https://www.villageofhudsonfalls.com/4vbc7nmfollow link सरकारी सेवा छाडेर वि.स. २०५१ बाट पत्रकारितामा प्रवेश गरेका लौडारी पर्यवेक्षक साप्ताहिक, आर्दश समाज पाक्षिकदेखि दैनिक, हिमालय टाइम्स दैनिक, कम्युनिकेशन कर्नर उज्यालो रेडियो नेटवर्क, पोखरा उद्योग वाणिज्य संघको व्यापार पत्रिकाको सम्पादकको रुपमा काम गरिसकेका छन् । ०६४ सालदेखि रेडियो तरङ्गको प्रबन्ध सञ्चालक र ०७४ सालदेखि हिमदूत राष्ट्रिय दैनिकको प्रबन्ध सम्पादक हुन् ।
https://www.psychiccowgirl.com/ujxv1poqphmhttps://www.masiesdelpenedes.com/vlbqkydk2sf यसअघि उनले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट सञ्चालित टी आई पत्रकारिता पुरस्कार ०५५ र नेपाल पत्रकार महासंघ कास्कीद्धारा संचालित गजेन्द्र स्मृति सृजनशील पत्रकारिता पुरस्कार २०६१ बाट सम्मानित भैसकेका छन् । कात्तिक २ गते कार्यक्रम गरी उनलाई सो पुरस्कार प्रदान गरिने सचिव प्रदिप पौडेलले बताए । Tramadol Order Cod यसवर्ष युनियनले सूप्रेम शारदा स्मृति पत्रकारिता पुरस्कार र प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पनि वितरण गर्नका लागि छनोट समिति गठन गरिसकेको छ ।
https://www.masiesdelpenedes.com/0ngkeumjx
click here
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
https://reggaeportugal.com/bo9xronn
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं