enter पोखरा, १५ असोज । देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मानबाट पोखरा २५ का शिक्षासेवी तथा समाजसेवी चुडामणि तिमिल्सिनालाई सम्मान गरिएको छ ।
https://semichaschaver.com/2025/04/03/du5004phvwhttps://mhco.ca/6f5ovxrnnzj लायन्स क्लब अफ पोखरा लालीगुँरासले प्रदान गर्ने सो सम्मान देवीलाल सापकोटाका परिवारले स्थापना गरेका हुन् । ं
https://kirkmanandjourdain.com/kbsjtn7zbsource link कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ बी वानका डिष्टिक गर्भनर मनबहादुर रोकाहा, संस्थापक परिवारका सदस्य हरिकला सापकोटा, केशवराज सापकोटा, प्रकाशचन्द्र सापकोटाले तिमिल्सिनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए । यसअघि सो सम्मान गङ्गबहादुर कुँवरलाई प्रदान गरिएको थियो ।
https://aalamsalon.com/eyeyn85dijsource site समाजसेवामा लामो समय योगदान गरेका स्व. देवीलालको सम्झनाका लागि श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले क्लबमा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका थिए।
enter watchhttps://audiopronews.com/headlines/k7lot9l कार्यक्रम बोल्दै प्रमुख अतिथि गर्भनर रोकाहाले लायन्सले समाजसेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । https://www.annarosamattei.com/?p=68dzyntqsi सम्मानित व्यत्तित्व चुडामणि तिमिल्सिनाले असल व्यत्तित्व देवीलालको स्मृतिमा संचालन गरिएको सम्मान ग्रहण गर्न पाउँदा खुशी लागेको बताए ।
seehttps://kanchisilksarees.com/uqirkyteb3 त्यसअवसरमा देवीलालको स्मृतिमा पोखरा २५ हेमजास्थित दिव्यज्योती आधारभूत विद्यालयका ९९ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो ।
Clonazepam 0.5Mg DosageBuy Soma Online Overnight लायन्स क्लब अफ पोखरा लालीगुँरासका अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष केशवशरण पौडेल, प्रथम उपाध्यक्ष कपिलदेव शर्मा र सचिव बसन्त बास्तोलाले बोलेका थिए ।
https://lavozdelascostureras.com/hzhw9tkphwNotifications
https://www.annarosamattei.com/?p=7a06jnpr
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
https://musicboxcle.com/2025/04/62bgjdx1g
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं