watch पोखरा, १३ असोज । मादी गाउँपालिका वडा नं ८ कार्यालयले जनप्रतिनिधिलाई सूचना नै नगरी नेकपाले पूल निर्माणका लागि सरोकार समिति गठन गरेकोप्रति आपत्ती जनाएको छ ।
https://www.masiesdelpenedes.com/vhf9xeshttps://audiopronews.com/headlines/w1so5uyp वडाध्यक्ष यमबहादुर गुरुङले मङ्गलबार प्रेस विज्ञप्ति प्रकाशित गरी वडा कार्यालयकै जनप्रतिनिधिको रोहवरमा सरोकार समिति गठन गर्नुपर्नेमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई थाहै नदिइ नेकपाले समिति गठन गरेकोप्रति आपत्ती जनाइएको छ ।
Buying Tramadol Onlinesource मादी गाउँपालिकाको पूर्वी भेक र लमजुङ पश्चिम भेकलाई प्रत्यक्ष सरोकार राख्ने मादी गाउँपालिकाको वार्दी खोला मोटरेवल पूल निर्माणका लागि नेकपाले एकलौटी गरेकोप्रति आपत्ती जनाइएको हो ।
followgo site विज्ञप्तिमा सो विषयमा गाउँपालिकाका अध्यक्षलाई समेत जानकारी गराइसकेको र सो समिति मान्य नहुने स्पष्ट पार्दै जनप्रतिनिधिको उपस्थितिमा आम भेला बोलाएर सरोकार समिति गठन गरिने जनाइएको छ ।
Buy Soma Watson Brand
2 Soma 350Mg
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
source
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं