बुधबार, २१ श्रावण २०७७
पोखरा, २१ साउन । पोखरा आर.एम.सी कम्पनि प्रा.लिको साधारणसभाले अर्जुन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राजेन्द्रप्रसाद घिमिरे, सदस्यहरुमा नारायण गुरुङ, अमित गुरुङ, बमबहादुर गुरुङ छन् ।
साधारणसभाले प्रवन्ध निर्देशकमा तिलक गुरुङलाई चयन गरेको छ । अध्यक्ष अर्जुन थापाले गुणस्तरीय निर्माण सामग्री
उत्पादन गर्न संस्था प्रतिवद्व रहने बताए । सो कम्पनि निर्माणको क्षेत्रमा रेडिमिक्सको पहिलो कम्पनि हो ।
साधारणसभा प्रालिका अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको थियो ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं