https://kanchisilksarees.com/zwc1qg9vre पोखरा, १५ साउन । पोखराका शिक्षाविद प्रा.डा. राधेश्याम कायस्थको विहीवार निधन भएको छ ।
go to link100Mg Tramadol Online लामो समयदेखि दम रोगबाट ग्रसित कायस्थको ७८ वर्षको उमेरमा पोखरास्थित चरक मेरोरियल अस्पतालमा बिहान निधन भएको हो ।
https://lavozdelascostureras.com/7dw1covvhdhttps://www.anonpr.net/s444zjsj स्वर्गीय कायस्थको विहीवार नै शान्तिघाटमा अन्त्येष्टि गरिएको थियो । स्व. राधेश्यामका श्रीमती लक्ष्मीमाया, दुई छोरा सञ्जीव र राजु कायस्थ र एक छोरी प्रतिमा श्रेष्ठ रहेका छन् ।
go to siteBuy Clonazepam 0.5Mg Tablets कायस्थ पोखराको नदीपुरस्थित न्यू ग्यालेक्सी उच्च माविका संस्थापक र प्रमुख संरक्षक थिए । पोखराबाट एमएस्सी पास गर्ने पहिलो व्यक्ति रहेका स्वर्गीय कायस्थ ३७ वर्ष सम्म लगातार पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेका थिए ।
https://kanchisilksarees.com/23rifvsdp0 विद्यार्थीलाई आफ्नो सम्पत्ति र सन्तति ठान्ने स्वर्गीय कायस्थ आफ्नो जिवनको अन्तिम क्षण सम्म पनि शिक्षा क्षेत्रमा खटिनै रहे ।
https://www.anonpr.net/ztia36n उनी पोखरास्थित पृथ्वीनारायण क्याम्पसको सहायक क्याम्पस प्रमुख, विज्ञान संकायको डीन भएर सेवा गरेका थिए ।
see url पोखरा विश्वविद्यालयको सिनेटर सदस्य, फूलवारीस्थित माउण्ट अन्नपूर्ण स्कूलका क्याम्पस चिफ समेत रहेर काम गरेका स्वर्गीय कायस्थ विभिन्न मान, पदवी, सम्मानबाट सम्मानित भएका थिए ।
https://reggaeportugal.com/x00prd8 धेरै संघ संस्थामा आवद्ध भएर काम गरेका स्वर्गीय कायस्थ पोखराको शैक्षिक तथा विज्ञान क्षेत्रको विकासमा अतुलनीय योगदान रहेको छ ।
source site
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
follow url
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं