शुक्रबार, २ श्रावण २०७७
पोखरा, २ साउन । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ८ खोराकोमुखस्थित पाखामा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ ।
पहिरोले प्रेमराज विकको घर पुर्दा तीन जना नातिनातिनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा १४ वर्षीय नाति समिर विक, १६ वर्षीय कुशल विक र १६ वर्षीया नातिनि रोजिना विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहानपख पहिरोले घर पुरेको थियो । घटना लगत्तै स्थानीय र सुरक्षाकर्मी उद्वारका लागि जुटेका थिए ।
भर्खरै
केहि दिन यता दिनहुँ पहिरोका कारण नारायणगढ मुग्लिङ सडक खण्डमा यात्रुले यसरी सास्ती व्यहोर्न परिरहेको छ । हेरौं
अविरल वर्षापछि पोखराको सेती नदीमा पानीको बहाव बढेको छ । पोखराको रामघाट क्षेत्रमा देखिएको सेती नदी (भिडियो)
कास्कीमा यसरी लगाइयो कोभिड १९ विरुद्व खोप । (भिडियो )
कास्की काँग्रेसका सभापति केसी जन्मदिन मनाउन बाढीपहिरो प्रभावित परिवारमा (भिडियो)
३८ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले गरेको कार्यक्रम(भिडियो)
पहिरोले घर पु¥यो, तीन जनाको मृत्यु ( भिडियो र फोटोसहित)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं