Buy Discount Tramadol पोखरा, २३ कात्तिक । नेपाली काँग्रेस कास्कीले चुनाव प्रचारप्रसार अन्तर्गत पहिलो चरणको कार्यतालिका सार्वजनीक गरेको छ ।
go sitehttps://kirkmanandjourdain.com/gjognz47ui2 शुक्रवार क्षेत्रीय भेलामार्फत् ३ हजार ५ सय ५१ सदस्यीय प्रचार समिति गठन गरेको काँग्रेसले शनिवार पहिलो चरणको कार्यतालिका सार्वजनीक गरेको हो ।
get link
https://www.anonpr.net/sfs9a4y जस अन्तर्गत कात्तिक २४ गते आइतवार निर्वाचन प्रचार समितिको कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । यो कार्यक्रम कास्की–२ भित्रका ११ वटै वटामा बिहान ८ बजे हुने निर्वाचन मूल प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।
सभापति केसीका अनुसार २४ गते आइतवार नै पोखरा–४ सिद्धार्थचोकबाट घरदैलो अभियान शुरु गर्ने कार्यक्रम छ ।
https://townofosceola.com/ixwja8zw घरदैलो अभियान यसैदिन पोखरा ८ र ९ मा समेत सञ्चालन हुनेछ । घरदैलो अभियानका लागि बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकमा सहभागी हुन कास्की काँग्रेसले आह्वान गरेको छ । काँग्रेसले पोखरा ४ मा पूर्व सभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, पोखरा ८ मा पूर्व महामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट र पोखरा ९ मा नेता वीरेन्द्रनारायण विजुक्छेलाई संयोजक बनाएर खटाएको छ ।
Tramadol Online Overnight Deliveryfollow link यसैगरी कात्तिक २५ गते सोमबार पोखरा–७ स्थित पुष्पलाल पार्कमा भेला भई घरदैलो अभियानमा सहभागी हुने कार्यक्रम तय भएको सभापति केसीले बताए । उनले सोमवार बिहान ७ बजे सहभागी हुन आह्वान गरेका छन् । यस दिन दिनभर घरदैलो कार्यक्रम हुनेछ । कास्की काँग्रेसले पोखरा ७ मा पूर्वसभापति शुक्रराज शर्मालाई संयोजक बनाएर पठाएको छ ।
Clonazepam Fast Delivery Usa कात्तिक २६ र २७ गते अर्थात मंगलबार र बुधवार पनि घरदैलो कार्यक्रम नै हुने कास्की काँग्रेसले जनाएको छ । यी २ दिन पोखरा वडा नं. १७ मा घरदैलो अभियान सञ्चालन हुनेछ । पोखरा–१७ महानगरको सबैभन्दा ठूलो वडा हो । यस वडामा पार्टीको क्षेत्रीय भेलाले मूल संयोजक एवं पार्टी सभापति कृष्ण केसीलाई नै खटाएको छ ।
https://www.psychiccowgirl.com/ikb8k9s3 नेपाली काँग्रेसले कास्की क्षेत्र नंं. २ का नेता खेमराज पौडेललाई उम्मेद्वार बनाएको छ । बिहीवार पौडेलले उम्मेद्वारी मनोनयन गरेसँगै चुनावी प्रचार अभियान तीव्र बनाइएको छ । उम्मेदवार पौडेलले ‘कम्युनिष्टलाई हेर्यौ पटकपटक, काँग्रेसलाई हेर यसपटक’ भनेर अघि बढेका छन् । उम्मेदवार पौडेलले पटक पटक कम्युनिष्टलाई भोट दिएर के पायौं भनेर आफैले आफैलाई प्रश्न गर्न आग्रह गरेका छन् ।
follow site
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
go here
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं